दीपेन्द्र कुमार सहनी Dipendra Kumar Sahani

  • Home
  • Nepal
  • Janakpur
  • दीपेन्द्र कुमार सहनी Dipendra Kumar Sahani

दीपेन्द्र कुमार सहनी Dipendra Kumar Sahani "Teaching is a true act of service, dedicated to human welfare and nurturing minds."

नेपालका ७७ वटै जिल्ला प्रहरी कार्यालयका सम्पर्क नम्बरहरू।
10/04/2025

नेपालका ७७ वटै जिल्ला प्रहरी कार्यालयका सम्पर्क नम्बरहरू।

13/11/2024

Shout out to my newest followers! Excited to have you onboard! नरेन्द्र प्रसाद उपाध्याय, Chandeswar Sahani, Ram Phuyal, Dipak Timalsina

18/06/2024

बर्खा लाग्यो। जुनकुनै बेला बाढी र पहिरोको चपेटामा पर्न सकिन्छ। यी नम्बरहरु त बिर्सनुभएको छैन नी। बिर्सनु भयो भने पनि फेरि याद गर्नुहोस् हैं...
* तपाईलाई थाहा छ, कतातिर पानी पर्दैछ ?
*खहरे, खोला र नदी बढेका छन् कि ?
*घरगाउँबाट टाढा जान ठिक बेला छ कि छैन ?
आफूलाई चाहिएको ठाउँको मौसम थाहा पाएर मात्र यात्रा थाल्नुस् । घरबाट हिँड्नुस् ।
यी सबै जानकारीका लागि ११५५ र ०१-४११३१९१ नम्बरमा फोन गर्नुस् ।
एउटा अर्को कुरा, यो नम्बरमा फोन गरेको पैसा लाग्दैन है त ।
११५५
विपदबारे चासो राखौ । चनाखो बनौ।
नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

18/06/2024

कक्षा ११ र १२ का पाठ्यपुस्तकहरू:-
-------------------------------------
कक्षा ११
१) नेपालीhttps://www.moecdc.gov.np/storage/gallery/1673318446.pdf
२) अङ्ग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1673318499.pdf
३) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
https://www.moecdc.gov.np/storage/gallery/1673318559.pdf

कक्षा १२
१) नेपाली
https://www.moecdc.gov.np/storage/gallery/1709443101.pdf
२) अङ्ग्रेजी
https://www.moecdc.gov.np/storage/gallery/1673319459.pdf
३) सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा
https://www.moecdc.gov.np/storage/gallery/1673319495.pdf

02/06/2024

Kindness is the language which the deaf can hear and the blind can see.
– Mark Twain

29/04/2024
२०८१/१/१७ गते नेपाल समाचारपत्र मा प्रकाशित लोकसेवा सामग्री अध्ययन गर्नुहोस् ।
29/04/2024

२०८१/१/१७ गते नेपाल समाचारपत्र मा प्रकाशित लोकसेवा सामग्री अध्ययन गर्नुहोस् ।

13/04/2024

५ बर्ष मा १० कक्षा पास भैंसी चराउदै प्रा बि शिक्षक मा नाम निकाल्न सफल भए; मेरो सफलताको कहानी
निरन्तरको लगनशीलताले सफलता तर्फ लग्यो : ओम प्रकाश





Jagat Village, Gorkha, Nepal.
28/03/2024

Jagat Village, Gorkha, Nepal.

७५३ वटै स्थानीय तहको वेवसाईटको विवरणClick on:
28/03/2024

७५३ वटै स्थानीय तहको वेवसाईटको विवरण
Click on:

Address

Janakiroad
Janakpur

Telephone

+9779844444677

Website

Alerts

Be the first to know and let us send you an email when दीपेन्द्र कुमार सहनी Dipendra Kumar Sahani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to दीपेन्द्र कुमार सहनी Dipendra Kumar Sahani:

Shortcuts

Share

Category