Banking class NRB

Banking class NRB Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Banking class NRB, Educational consultant, madhesh Pradesh dhanusha nagrain nagarpalika ward 7, Janakpur.

30/10/2025

लिखित संविधान नभएको देश कुन हो ?

2 points
A) नेपाल
B) अमेरिका
C) चिन
D) बेलायत

कृषि विकास बैंक लिमिटेड विज्ञापन २०८१Banker बन्ने ठुलो अवसर हो।
04/04/2025

कृषि विकास बैंक लिमिटेड विज्ञापन २०८१
Banker बन्ने ठुलो अवसर हो।

02/04/2025

तलका मध्य ग्रहाक संरक्षण सिद्धान्तमा कुन कुन सिद्धान्त पर्दछन् ? Which of the following principles are included in the principle of consumer protection?

क) पारदसिताको सिद्धान्त
ख) न्यायोचित तथा निश्पक्षताको सिद्धान्त
ग) गोपनियताको सिद्धान्त
घ) माथिका सबै

01/03/2025

# नासु२०८१
साथीहरुले पठाउनु भएको आधारमा हो है?
गाली नगर्नुस प्रश्न मिलेन भनेर, यहा कपाल झरेर हैरान भको छ ।
१.२०२४ मा आसियनको अध्यक्षता गर्ने राष्ट्र कुन हो.?
२. फाउन्टेन पिनका आविष्कारक को हुन्.?
३. गोपाल वंशमा कति जना राजाले शासन गरेका थिए.?
४. लिच्छविकालका पहिलो राजा.?
५. जिल्ला सदरमुकाम पुगेका जिल्लाहरू कति छन्.?
६. बच्चा जन्मिने बित्तिकै कुन खोप दिइन्छ.?
७. मेकङ नदी कुन सागरमा मिसिन्छ.?
८. लिमी उपत्यका कुन जिल्लामा पर्छ.?
९. युरेनियमको लागि प्रसिद्ध जिल्ला कुन हो.?
१०. राष्ट्रिय कर दिवस २०८१ को नारा.?
११. लाक्रे पास कुन जिल्लामा पर्छ.?
१२. नेपाल कति डिग्री अक्षांशमा पर्छ..?
१३. कोप २५ २६ २७२८ कुन कुन देशमा आयोजना भयो.?
१४.नेपालमा सबैभन्दा बढी हरित गृह उत्सर्जन कुन क्षेत्रबाट हुन्छ?
१५. युरेनियमको अध्ययन गरिएको पहिलो जिल्ला.?
१६.NPL को उपविजेता टिम.?
१७. सयुक्त राष्ट्रसङ्घमा सदस्य राष्ट्र कति वटा रहेका छन्?

पानीको महत्व लेख भनेर आयो भने एति लेखे कती जत्ति आऊला गाईज। अख्तियारलाई हर्क साम्पाङको जवाफ।
24/01/2025

पानीको महत्व लेख भनेर आयो भने एति लेखे कती जत्ति आऊला गाईज।

अख्तियारलाई हर्क साम्पाङको जवाफ।

22/01/2025
नेपालको संबिधानको केही अंश
15/01/2025

नेपालको संबिधानको केही अंश

Address

Madhesh Pradesh Dhanusha Nagrain Nagarpalika Ward 7
Janakpur
46500

Telephone

+9779800802786

Website

Alerts

Be the first to know and let us send you an email when Banking class NRB posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share