Shree Rajeshwar Nidhi Higher Secondary School

Shree Rajeshwar Nidhi Higher Secondary School This School is situated in Nagarain Municipality Ward No. 2 of dhanusha district.
of SRNSS

23/01/2026
23/01/2026

श्री राजेश्वर निधि माध्यमिक विद्यालय नगराइनमा सरस्वती पूजा को पावन अवसरमा आयोजित सांस्कृतिक कार्यक्रम ज्ञान, कला र संस्कृतिको सुन्दर संगम भन्ने नारा सहित कार्यक्रमका केही तस्बीरहरू

हाम्रो विद्यालयका अध्यक्ष स्व. श्याम सुन्दर चौधरीज्यूको दुःखद निधनले सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थी परिवार स्त...
08/01/2026

हाम्रो विद्यालयका अध्यक्ष स्व. श्याम सुन्दर चौधरीज्यूको दुःखद निधनले सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थी परिवार स्तब्ध भएको छ। उहाँको सम्झनामा आज श्रद्धाञ्जली तथा शोक सभा सम्पन्न गरियो। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। 🙏

शैक्षिक भ्रमण 2082
31/12/2025

शैक्षिक भ्रमण 2082

नगराईन नगरपालिकाको सूचना अनुसार नै जाडो विदा थप गरिएको जानकारी सम्पूर्ण सरोकारवालालाई गराइन्छ ।
30/12/2025

नगराईन नगरपालिकाको सूचना अनुसार नै जाडो विदा थप गरिएको जानकारी सम्पूर्ण सरोकारवालालाई गराइन्छ ।

हार्दिक श्रद्धाञ्जली
28/12/2025

हार्दिक श्रद्धाञ्जली

यस  राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  श्यामसुन्दर चौधरी जीको असामयिक निधन हुनु भयेक...
28/12/2025

यस राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामसुन्दर चौधरी जीको असामयिक निधन हुनु भयेकोमा हामी सम्पुर्ण विद्यालय परिवार अत्यन्त मर्माहत भयेका छौ । यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । वहाँको सम्पुर्ण परिवार र आफन्तजन प्रति गहिरो समवेदना प्रकट गर्दछौं।
प्रधानाध्यापक
एवं
सम्पुर्ण विद्यालय परिवार

27/12/2025

नगराईन नगरपालिकाको प्राप्त सूचना अनुसार यस श्री राजेश्वर निधि मा.वि.नगराईनका शिक्षक क्रमचारी तथा विद्यार्थीहरूलाई जानकारी गराईन्छ कि अति चिसो कारणले बालबालिकाको स्वास्थ अवस्थालाई ध्यानमा राखेर मिति२०८२-०९-१३गते आइतबार देखि २०८२-०९-१४ गतेसम्म वर्षे विदा बाट कट्टा हुने गरि जाडो विदा र २०८२-०९-१५ गते मंगलबार सार्वजनिक बिदा रहेकोले २०८२-०९-१६ गतेदेखि पुन:निर्धारित समयानुसार विद्यालय सन्चालन गर्ने गराउने व्यहोरा जानकारीको लागि अनुरोध छ ।

Address

Nagarain Municipality 2
Janakpur

Alerts

Be the first to know and let us send you an email when Shree Rajeshwar Nidhi Higher Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Rajeshwar Nidhi Higher Secondary School:

Shortcuts

Share

Category