18/07/2026
जागिर खाने मन छ तर सीप छैन? 🤔
१२ कक्षा वा ब्याचलर सकेर खाली बस्नुभएका युवाहरूका लागि बर्दिबासमा १५ दिने रिसेप्सन तालिम सुरु हुँदैछ। व्यवसाय चलाएर बस्नुभएका साथीहरूलाई दक्ष कर्मचारीको आवश्यकता छ भने पनि हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ!
🗓 मिति: आउने ६ गते बुधबारदेखि कक्षा सुरु!
📞 सम्पर्क: 985403304 / 9813935630
🏢 Tereshan Consultancy, Bardibas