12/09/2025
🍁SAFE SPACE is for those who want to share, express, and reflect without judgment.
Please don’t join if you:
❌ Don’t want to open up or vent your feelings without being judged
❌ Aren’t ready to listen with empathy
❌ Just want to observe without engaging
✅ Join us if you are ready to be heard, listen, and heal together 💚
🪷 A space where your voice matters, your feelings are valid, and you are safe.
🍁SAFE SPACE तिनीहरूको लागि हो जसले आफ्नो भावनालाई खुलेर व्यक्त, सुन्न र आत्म–मन्थन गर्न चाहन्छन्।
कृपया नआउनुहोस् यदि तपाईं:
❌ आफ्ना कुरा भन्न वा मन हल्का पार्न तयार हुनुहुन्न
❌ सहानुभूति साथ अरूलाई सुन्न चाहनुहुन्न
❌ सक्रिय सहभागिता बिना मात्र हेर्न चाहनुहुन्छ
✅ आउनुहोस् यदि तपाईं सुन्न, भन्न र सँगै निको हुन तयार हुनुहुन्छ 💚
🪷 यहाँ तपाईंको आवाज महत्वपुर्ण छ, तपाईंको भावना मान्य छ, र तपाईं सुरक्षित हुनुहुन्छ।
Plz dm if you are interested writing "SAFE SPACE "
facilitator: Seema Agrawal Choudhary
Timing: 7pm to 8pm
Medium: Virtual in Google meet