Shree Vivek Aadarsh English Boarding School

Shree Vivek Aadarsh English Boarding School Shree Vivek Aadarsh English Boarding School was established in 2051 B.S. we also provide the Hostel facilities for both boy's and girl's as well day Hostel.

"WE BELIEVE IN QUALITY EDUCATION".

हिजो २०८३ -५-६ गते जनकपुरको मैथली भवनमा नेशनल प्यपशनको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो
23/08/2026

हिजो २०८३ -५-६ गते जनकपुरको मैथली भवनमा नेशनल प्यपशनको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो

23/08/2026
12/08/2026
01/08/2026

विद्यालय सञ्चालन सम्बन्धी जरुरी सूचना सूचना

यस श्री विवेक आदर्श इङ्ग्लिश बोर्डिङ स्कूलमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू, आदरणीय अभिभावकज्यूहरू तथा शिक्षक/शिक्षिका एवं कर्मचारी वर्गमा हार्दिक नमस्कार।
प्रथम त्रैमासिक परीक्षा (First Terminal Examination) सफलतापूर्वक सम्पन्न भएको र परीक्षा पश्चात् विद्यार्थीहरूलाई पुनर्ताजगीका लागि मिति २०८३ साल साउन १० गते देखि साउन १६ गते सम्म (१ हप्ता) विद्यालयमा बिदा दिइएको व्यहोरा अवगत नै छ।
उक्त बिदा पश्चात् भोलि मिति २०८३ साल साउन १७ गते (आइतबार) देखि विद्यालयको नियमित पठनपाठन पुनः सञ्चालन हुने भएकाले सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू तथा शिक्षक शिक्षिका ज्यूलाई तोकिएको समयमा विद्यालयमा उपस्थित हुन यसै सूचनाद्वारा जानकारी गराइन्छ।
प्रधानाध्यापक
रामकिशोर यादव
९८१९६९३८७५
९८०७६५४४३२

1st Terminal examination 2083
21/07/2026

1st Terminal examination 2083


01/05/2026

#भर्ना अभियान
समय मै भर्ना गराउनु होला।

भर्ना खुल्यो             भर्ना खुल्यो           भर्ना खुल्यो ✓निःशुल्क नामाङ्कन✓कक्षा PG देखि कक्षा आठ सम्म ✓यातायातको उ...
14/04/2026

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
✓निःशुल्क नामाङ्कन
✓कक्षा PG देखि कक्षा आठ सम्म
✓यातायातको उचित व्यवस्था भएको।
मौका को फाइदा उठाउनुहोस्।
नयाँ वर्षको अवसरमा सम्पूर्ण अभिभावक, शिक्षक शिक्षिका, विद्यार्थी, राजनीतिकर्मी लगायत मा धेरै धेरै शुभकामना व्यक्त गर्दछु।
प्रधानाध्यापक
रामकिशोर यादव
सम्पर्क नं ९८१९६९३८७५, ९८०७६५४४३२

Admission Open for 2083Hurry up !!!!!!!Seat Limited
29/03/2026

Admission Open for 2083
Hurry up !!!!!!!
Seat Limited

यस विद्यालय मा अध्यापन रत शिक्षक अनिकेत महतो ज्यू वैवाहिक जीवनमा बाँधिनु भएको मा धेरै धेरै बधाई दिन चाहन्छौं।आगामी दिनहर...
13/03/2026

यस विद्यालय मा अध्यापन रत शिक्षक अनिकेत महतो ज्यू वैवाहिक जीवनमा बाँधिनु भएको मा धेरै धेरै बधाई दिन चाहन्छौं।
आगामी दिनहरु सुखमय बितोस्।

Address

Kathudhar Bazar
Janakpur
5700

Telephone

+9779807654432

Website

Alerts

Be the first to know and let us send you an email when Shree Vivek Aadarsh English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Vivek Aadarsh English Boarding School:

Shortcuts

Share

Category