Shree Higher Secondry Pritpur Prawata Dhanusha Nepal

Shree Higher Secondry Pritpur Prawata Dhanusha Nepal This page update Nepal news and related to hseb result
nd wil help you to knw your
Shree Higher Secondry Pritpur
Prawata_8 Dhanusha Nepal ..............

एस.ई.ई. परिक्षाको नतिजामा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, उ...
11/08/2021

एस.ई.ई. परिक्षाको नतिजामा सफलता प्राप्त गर्नुहुने सम्पुर्ण विद्यार्थी भाईबहिनीहरूमा हार्दिक बधाई ज्ञापन गर्दछु । साथै, उच्च शिक्षा प्राप्तिको लागि यस श्री मा.वि. प्रितपुर पर्वतामा कक्षा ११ मा Management र Education मा भर्ना गराई भविष्य सुनिश्चित गर्न कामना गर्दछु।

21/05/2021

ओलीको अर्को असंवैधानिक कदम, राष्ट्रपतिको साथ
-प्रधानमन्त्री पदमुक्त नहुँदै अर्को सरकार गठनको आह्वान, ७६(५) अन्तर्गत पनि आफैं प्रधानमन्त्री बन्ने ओलीको दाउ

निर्माण कार्य गर्ने सम्वन्धि सूचना ।
20/05/2021

निर्माण कार्य गर्ने सम्वन्धि सूचना ।

12/05/2021
जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी सूचना, मिति २०७८/०१/२१गते बिहान ६:०० बजे देखि २०७८/०१/३१ गते राति १२:०० बजे सम्म ह...
04/05/2021

जिल्ला प्रशासन कार्यालय धनुषाबाट जारी सूचना, मिति २०७८/०१/२१गते बिहान ६:०० बजे देखि २०७८/०१/३१ गते राति १२:०० बजे सम्म हुने निषेधाज्ञा को पालन गरौ।घरमै रहौ सुरक्षित रहौ। सधै मास्क को प्रयोग गरौ।

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो!😍विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेप...
09/12/2020

सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो!😍

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेका हुन।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

नेपालले नापी विभागका दुई अधिकारी सम्मिलित टोलीले सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेर नयाँ उचाइ मापन गरेको थियो।

दुबै देशले छुट्टाछुट्टै स्रोत र साधन प्रयोग गरेर सगरमाथाको उचाइ मापन पूरा गरेका छन्। करिब २ वर्षअघि विभागले सगरमाथाको मापन गर्न सुरु गरेको हो। यसको लागि सुशिल डंगोलको संयोजकत्वमा सगरमाथा मापन सचिवालय टोली गठन गरिएको थियो।

सगरमाथाको उचाइ मापनपछि करिब ६ महिनासम्म विभागका कर्मचारीहरुले डाटा प्रोसेसिङ गरेका थिए। नेपालले पहिलो पटक आफ्नै स्रोत, साधन र प्रविधिबाट सगरमाथाको उचाइ मापन गरेको नापी विभागले जनाएको छ। उचाइ मापन गर्दा अत्याधुनिक प्रविधि मात्र नभइ परम्परागत प्रविधि पनि प्रयोग गरिएको थियो।

सगरमाथा मापन टोलीले ग्लोवल न्याभिकेसन स्याटलाइट सिस्टम (जिएनएसएस) प्रविधिबाट सगरमाथा मापन गरेको हो। यो प्रविधि सबैभन्दा अत्याधुनिक प्रविधि मानिन्छ। सगरमाथाको मापन गर्न नापीका दुई जना कर्मचारी खिमलाल गौतम र रविन कार्की मेसिन बोकेर मे २३ २०१९ मा सगरमाथाको चुचुरोसम्मै पुगेका थिए। उनीहरू चुचुरोमा १ घण्टा १६ मिनेट बसेका थिए।

श्री मा वि प्रितपुर पर्वतामा सामाजिक दुरि कायम गरेर कक्षा ११ को परीक्षा समापन गरिदै
06/11/2020

श्री मा वि प्रितपुर पर्वतामा सामाजिक दुरि कायम गरेर कक्षा ११ को परीक्षा समापन गरिदै

01/04/2020
सजिलै जानेवाला छैन कोविड-१९ ।
26/03/2020

सजिलै जानेवाला छैन कोविड-१९ ।

Address

Umaprampur, Parwata Dhanusha
Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when Shree Higher Secondry Pritpur Prawata Dhanusha Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category