28/03/2024
आजदेखी सुरु हुने यसवर्षको SEE परिक्षामा ५ लाख ४ हजार ४१४ जना विद्यार्थी भाइबहिनी सहभागी हुँदै हुनुहुन्छ । तपाईंहरू नै देशको आशा अनि भविष्य । सबैमा सफलताको हार्दिक मंगलमय शुभकामना !
जय मा जानकी 🙏🙏🙏