Lalit Art

Lalit Art for you tube tips and trick . like how to gain subscribe and watch time like my page and follow me

"You will face many defeats in life, but never let yourself be defeated." – ..."जीवनमा धेरै हारहरू भोग्नु पर्नेछ, तर कहिल्यै आफूलाई हार मान्न नदिनुहोस्।" -... Lalitart

27/02/2026

सर्मिला बाईबाले बालेन शाहलाई खुलेआम आ’रोप लगाएकी छन् सिंहदरबार जला’उँछु भन्दै भाषण गर्नु सजिलो होला, तर देश बनाउनु त्यति सजिलो छैन !भाषणले देश बन्दैन कामले बन्ने हो !🙏
उनको भनाइ स्पष्ट छ—झापा झिलि’मिले बनाउने शक्ति भनेको KP Sharma Oli सँग मात्रै छ। सामा’जिक सञ्जालमा १/२ जनाले “बालेन शाह” भन्दै कराउनु, दुई’चार वटा फोटो खिच्नु, ट्रेन्ड चलाउनु—त्यसले चुनाव जितिँ’दैन। चुनाव जनताको विश्वासले जि’तिन्छ, न कि फेस’बुक लाइक र टिकटक भ्युले।
उनले त ठोकुवै गरिन्—झापामा जित्ने नाम एउटै हो, के.पि. ओली। भीड जम्मा गर्दैमा नेता हुँदैन, देश चलाउने क्षमता🙏

26/11/2025

आज म तपाईंहरू सबैका लागि एक खुसीको खबर लिएर आएको छु।
Outside/Inside सबैका लागि Employment Visa खुलिसकेको छ।
तर, यसका लागि केही अनिवार्य नियमहरू पालना गर्नुपर्नेछ।

१. Outside मा रहनेहरूका लागि नियम:
नेपालबाट नै Police Report (Character Certificate) आवेदन गर्नु पर्नेछ।
प्राप्त Police Report लाई MOFA (Ministry of Foreign Affairs Nepal) बाट Attest गराउनु पर्नेछ।
त्यसपछि UAE Embassy (Chhaya Center) बाट Verification गराउनु पर्नेछ।

२. Inside – Visit Visa मा रहनेहरूका लागि:
नेपालबाट Police Report आवेदन गरी ल्याएको हुनुपर्छ।
सो Police Report लाई Nepal MOFA बाट Attest गराउनु पर्नेछ।
र UAE मा रहेको Nepal Embassy बाट Verification गराउनु पर्नेछ।

३. Inside – Cancellation मा रहनेहरूका लागि:
UAE भित्रै बसेका व्यक्तिहरूले UAE Police Clearance Certificate / Good Conduct Certificate निकाल्नु पर्नेछ।
उक्त प्रमाणपत्रलाई MOFA UAE बाट Attest गराउनु पर्नेछ।

यो प्रक्रिया सबैका लागि अनिवार्य छ।

For More Info: Please Msg me. ⁨0५६४८७८२७६
Al Nadia Document clearing services

26/11/2025

Address

Janakpur
041

Alerts

Be the first to know and let us send you an email when Lalit Art posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Lalit Art:

Shortcuts

Share