09/05/2026
Mount Everest Buddha Sita Eng. Boa. School
Quality education
09/05/2026
Free Admission Open! (PG to Class 9)
बैशाख २० गतेसम्म्को लागि नि:शुल्क भर्ना जारी रहनेछ।
🌟 A place where learning meets excellence!
⭐️Free coaching class for class 5/6/7&8
🎭 Dance, Drama, Art, Music & Karate Classes
📹 CCTV in All Classrooms
🔬 Science & Computer Lab
👩🏫 Excellent & Energetic Teaching Team
📏 High Discipline Standards
🏫 Smart Classrooms & Large Infrastructure
🛏️ Healthy & Education-Friendly environment
🛡️ Safe & Supportive Environment
🚌 Transport facilities
📚 Library & Kids Play Area
🤖💻 Coding & Robotics class
👉 Limited seats available – Enroll today!
📝 Apply Now
कक्षा प्लेग्रुप, नर्सरी, एल. के.जि र यु.के.जि. मा सिट प्याक हुने अबस्था भएकोले बैशाख २० गते आइतबारसम्म मात्र भर्ना खुला रहनेछ। अन्य कक्षाको लागि भने २५ गतेसम्म भर्ना जारी रहनेछ।
नोट: सीट सिमित छ चाडै सम्पर्क गर्नु होला । विस्तृत जानकारीको लागि:
📞 Reception/ Accountant-9812182516/ whatsapp 980-4807558
V.Principal- 9819822296
Principal-9803237714
📍 Location: Bardibas-11(Khayarmara), Mahottari
27/04/2026
२०८३-०१-१४
पठनपाठन सञ्चालन सम्बन्धी सूचना!
यस विद्यालयको कक्षा प्लेग्रुपदेखि कक्षा १० सम्मको नियमित पठनपाठन मिति २०८३ साल वैशाख १५ गते मङ्गलबार देखि साविककै समय अनुसार सञ्चालन हुने व्यहोरा सम्पूर्ण विद्यार्थी, अभिभावक तथा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तसर्थ, सबै विद्यार्थीहरूलाई निर्धारित समयमै विद्यालयमा उपस्थित भई नियमित कक्षामा सहभागी हुन अनुरोध गरिन्छ।
प्रधानाध्यापक
माउन्ट एभरेस्ट बुद्ध सीता इ. बो. स्कुल
बर्दिवास-११(खयरमारा), महोत्तरी
शिक्षक तथा शिक्षिकाहरुको नृत्य
सरस्वती पुजा विशेष कार्यक्रम
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Janakpur