10/07/2023
नमस्कार !!
हामी श्री सरस्वती जनता मा वि मा पढ़ने विद्यार्थी छौं । हामी तपाईंहरूलाई आज एउटा विशेष कुरा बारे जानकारी दिन चाहन्छौ ।
हामीलाई किताब वितरण भए धेरै समय भयो तर किताब वितरण गर्दा गर्दै Opt.Math घटेको थियो । त्यसैले Principal Sir Arun yadav ले भने किताब आउन दे त फेरि OPT. Math दिन्छु । आज परीक्षा धेरै नजिक आयो तर हामीले किताब पएकोछैनौ, यहि आउदो मिति ३/२९ गते Opt.Math को परीक्षा छ । हामीलाई किताब नहुदा हामीले केहिपनि पढेलेखेका छैनौ। परीक्षामा हामीले के लेख्छौ भन्नुस सर , हामीलाई किताब पाउन के गर्नुपर्छ, कहाँ जान्नुपर्छ, कलाई सोध्नुपर्छ भन्नुस गुरु जी !!
धन्यबाद!
Sonama Gaupalika सोनमा गाऊपालिका महोत्तरी नेपालल
News244