02/03/2026
आज हाम्रो A To Z Computer and Training centre मा विद्यार्थीहरूसँग मिलेर हर्षोल्लासका साथ होलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरियो।
It is broadly realised that Computer in the modern world plays an important role in almost all spher
02/03/2026
आज हाम्रो A To Z Computer and Training centre मा विद्यार्थीहरूसँग मिलेर हर्षोल्लासका साथ होलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरियो।
12/02/2026
#माैका आयाे है
मधेश प्रदेश लाेेेेक सेवा आयाेगले (अप्राविधिक/प्राविधिक) तर्फ भारी विज्ञापन सहायक चाैथाेतह ०८२
11/02/2026
#आयाे नायब सुब्बा (प्राविधिक) तर्फको विज्ञापन प्रकाशन भएको छ। ०८२
16/01/2026
#आयाे माैका हान्नु चाैका
एकदमै ठूलो संख्यामा विज्ञापन खुल्यो :
मधेश प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा अन्तर्गत पाँचौ तह (प्राविधिक/अप्राविधिक)
08/01/2026
निर्वाचन प्रहरी भर्ना सम्बन्धित सूचना ।।।
24/12/2025
गण्डकी प्रदेश लोकसेवा आयोगले स्थानीय सेवा चौथो तहका (प्राविधिक/अप्राविधिक) पदमा भारी संख्यामा विज्ञापन खुलाएको छ।
..लौ तयारीमा जुटौ।।
15/12/2025
#काेशी प्रदेशकाे विज्ञापन २०८२,
माैकामा चाैका हान्नुहाेस्
10/12/2025
#शाखा अधिकृतकाे विज्ञापन २०८२
20/10/2025
🎆✨ Happy Diwali 2082! ✨🎆
🪔 उज्यालोको पर्व, हर्ष र उमङ्गको साथ 🪔
“अन्धकारलाई हटाएर उज्यालो ल्याऔं,
दुःखलाई बिर्सिएर खुशी बाँडौं।”
यस दीपावलीमा तपाईंको जीवनमा
💫 सुख, शान्ति, समृद्धि र सफलता 💫
को उज्यालो छाओस् भन्ने हार्दिक शुभकामना ।
18/10/2025
आज से आप के यहां धन की बरसात हो,
मां लक्ष्मी जी का सदा निवास हो,
संकट और दुखों का नाश हो
सिर पर उन्नति का ताज हो।
धनतेरस की हार्दिक शुभकामनाएं
हिजो मिति २०८२/०५/२३ गते सोमबार आन्दोलनमा प्रर्दशनका क्रममा सहादत प्राप्त गर्ने बिधार्थीहरु प्रती भावपूर्ण हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गर्दै आजका लागि सम्पूर्ण कक्षाहरु बिदा रहने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
A to Z Computer & training centre
02/07/2025
# छात्रवृत्ति परीक्षाकाे आवेदन सम्बन्धित सूचना
काठमाडौं पढ्ने विद्यार्थीहरूकाे लागि सुनाैलाे अवसर |||
| Monday | 05:00 - 20:00 |
| Tuesday | 05:00 - 20:00 |
| Wednesday | 05:00 - 20:00 |
| Thursday | 05:00 - 20:00 |
| Friday | 05:00 - 20:00 |
| Sunday | 05:00 - 20:00 |