13/04/2026
Purwanchal Scientific Concern
Scientific and Educational activities content Creator
Importer and Wholesalers of Scientific & Research Lab.
Equipment, Hospital & Bio-medical Equipment
Engineering & Agriculture Tools and Equipment.
13/04/2026
मिथिला नगरपालिका वडा नंवर १० मा घनघोर मेघ गर्जन सहित असिना पानी र हावाहुरी आएको छ । सुरक्षित रहनु होला घरबाट बाहिर निस्कनु होला ।
तपाईंको वरपरको वातावरण कस्तो छ?
के नेपालमा उच्च शिक्षाका बिध्यार्थीहरुको अभाव भएको नै हो त ?
बिगतका दिनहरुमा विश्वविद्यालयबाट स्नातक तह प्रथम वर्षमा भर्ना हुनका लागि सबैभन्दा राम्रो बिषयका रुपमा चिकित्सा शिक्षा , इन्जिनियरिङ अध्ययन तथा बिग्यान संकाय बिध्यार्थीहरुको रोजाइमा परेको हुन्थ्यो। बिध्यालय शिक्षाको कमजोर अवस्थाका कारण र अविभावक तथा बिध्यार्थीहरुको बैदेशिक शिक्षाका लागि पलायनका कारणले प्रत्यक्षरुपमा नेपालमा संचालित विश्वविद्यालय शिक्षण प्रभाबित हुने निश्चित छ ।
हालैमात्र त्रिभुवन विश्वविद्यालयले बिग्यान संकायका बिभिन्न बिषयहरुमा अध्ययनका लागि पटक पटक पुनः प्रवेश परीक्षाका सुचना प्रकाशित गरेको र यथेष्ट मात्रामा आवेदन नपर्नुले हाम्रो शिक्षाले समाजलाई कता डोहोर्याउँदैछ मुल्यांकन गर्ने बेला आएको छ ।
बिना अध्ययन लोकरिझ्याँईका लागि खोलिएका विश्वविद्यालयहरुको त हरिबिजोग हुने अवस्था आएको छ । बिभिन्न विश्वविद्यालयहरूमा एकै किसिमका पाठ्यक्रमको पठनपाठन गरिनु पनि संकायका कछ्याकोठा खाली हुँदै संकायहरुमा भर्ना शुन्यको अवस्था आउनु पक्कै पनि स्वभाविक हैन ।
नेपाली बिश्वविघ्यालयको इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसहरूमा समेत बिध्यार्थीहरु भर्नादर न्युन हुँदै गएको र कलेजहरु परीक्षा केन्द्रका रुपमा मात्र सिमित रहेको विध्यमान अवस्थामा शिक्षामा आमुल परिवर्तन गराउदैं बिध्यार्थी पलायन नरोक्ने हो भने विश्वविद्यालयको नियमन तथा आवश्यकता आधारमा समायोजन नगर्ने हो भने जनताले तिरेको करको दोहन मात्र हुने निश्चित छ।
धन्यवाद रुपेश जि
बिहानिको तेजिलो प्रकाश सँगै नववर्ष २०८२ सालको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। वर्ष २०८२ राजनितीक स्थायित्व ,बिकास र शुसासनको वर्ष बन्न सफल होस् 🌹🌹🌹🌹 हामी सबैको मनको सकारात्मक चाहना हरु पुरा होस् 🌸🌸Happy new year
मिलन कार्की
पूर्वाञ्चल साइन्टिफिक कन्सर्न
स्मार्ट इन्सट्रुमेन्ट्स
इनोभेटिभ वर्कस नेपाल
परिवार
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Bardibas
Janakpur
45701
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Saturday | 09:00 - 02:00 |
| Sunday | 09:00 - 18:00 |