Sunrise Secondary Eng. Boa. School, Dhanusha Dham-7, Kishanpur, Dhanusha

  • Home
  • Nepal
  • Janakpur
  • Sunrise Secondary Eng. Boa. School, Dhanusha Dham-7, Kishanpur, Dhanusha

Sunrise Secondary Eng. Boa. School, Dhanusha Dham-7, Kishanpur, Dhanusha Principal and Founder :- RamKumar Karki ,
Contact:- 9809656233,
Address:- Dhanusha Dham-7, Kishanpur

30/07/2026

आदरणीय अभिभावक ज्युहरु र बिद्यार्थी भाइ बहिनीहरुलाई विनम्र अनुरोध गर्द्छ कि देशको हालको परिस्थितिलाई बुझी बिनाकारण घर बाट बाहिर नजानु होला र छोराछोरी लाई पनि जान नदिन हुनु अनुरोध गर्द्छ।

30/07/2026

सूचना! सूचना !!सूचना !!! यहीँ मिति २०८३/०४/१५ गते शुक्रबार देखि आइतबार सम्म हाम्रो बिधालय पनि बन्द रहनेछ।२०८३/०४/१८ गते सोमबारदेखि पुर्व निर्धारित समय अर्थात कक्षा ४देखि १० सम्म बिहानी कक्षा ६बजे देखि १०:३० सम्म हुनेछ भने कक्षा पिजि देखि कक्षा ३ सम्म १०बजे देखि ४ बजे सम्म संचालित हुने कुरा सम्पूर्ण शिक्षकशिक्षिका अभिभावक विद्यार्थीहरु कर्मचारी गराइन्छ ।

22/07/2026

बर्षे विदा सम्बन्धी सूचना !!!!!!!! यस बिद्यालयको कक्षा पि.जि देखि १० सम्मको पठनपाठ यहि मिति २०८३/०४/०६ गतेदेखि २०८३/०४/१२ गतेसम्म बन्द रहने तथा २०८३/०४/१३ गते बुधबारदेखि पुन पुरानै समयमा संचालन हुने व्यहोरा सम्बन्धित सबै(शिक्षकशिक्षिका,बिद्यार्थी,अभिभावक,बिद्यालय कर्मचारी) जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

21/05/2026
21/05/2026

२०८३ सालको हाम्रो बिधालयको लागि गीत र भिडियो बनाउनु हुने अमित खड्का सर हृदय देखि नै धन्यवाद ।बिधालय परिवार सनराइज स्कुल।

12/05/2026
एसईई 2082 सालको नतिजामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई हार्दिक बधाई तथा आगामी दिनको शैक्षिक यात्राको लाग...
12/05/2026

एसईई 2082 सालको नतिजामा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थी भाइ बहिनीलाई हार्दिक बधाई तथा आगामी दिनको शैक्षिक यात्राको लागि शुभकामना !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!! ३.६० जिपिए भन्दा माथि =२२जना ३.२० जिपिए भन्दा माथि =१६जना २.८० जिपिए भन्दा माथि= १ जना

28/04/2026

Admission open for2083 play group to 9

Address

DhanushaDham-7, Kishanpur
Janakpur

Telephone

+9779809656233

Website

Alerts

Be the first to know and let us send you an email when Sunrise Secondary Eng. Boa. School, Dhanusha Dham-7, Kishanpur, Dhanusha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share