Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal

Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal, Education, Bajrang Chowk, Janakpurdham, Janakpur.

Photos from Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal's post 23/10/2021

Class-xii ko students duwara xi ko students haru laee well come program

Photos from Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal's post 11/10/2021

BADA DASHAI 2078 KO UPLAX MA SUBHAKAMANA AADAN PRADAN.

07/10/2021

हिन्दुहरुको महान पर्व बीजया दशमी को पहिलो दीन घटस्थापनाको सबैमा शु:ख , शान्ती , समृद्धि को शुभकामना!!
(Happy Dashain)❤️🌹

09/09/2021

Happy Haritalika Teej to all: हरितालिका तीजको शुभकामना! ❤️

Photos from Galaxy Higher Secondary School, janakpurdham-08, Dhanusha, Nepal's post 02/09/2021

बिद्यार्थी हरु कक्षा कोठा मा प्रबेश गर्नु अघि साबुन पानी ले हाथ धुँदै र तापक्रम मापन गर्दा को दृश्य!!

22/08/2021
09/08/2021

20 th SLC (SEE) BATCH OF GALAXY HIGHER SEC.B SCHOOL +2 CAMPUS SCIENCE/MANAGEMENT/EDUCATION WITH COMPUTER

24/07/2021

1st Entrance exam class xi (11) science

28/06/2021

शैक्षिक सत्र 2078/79 का लागि यस विद्यालयमा कक्षा 11 मा Science, Management वा Education अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि Pre-registration form खुल्ला गरिएको ब्यहोरा सम्बन्धित सम्पुर्णमा जानकारी गराइन्छ ।

विस्तृत जानकारी का लागि

सम्पर्क:
041-523932 / 9854028024

18/05/2021

आदरणीय अभिभावक महोदय,
हाल बिश्वभरित्रासदीको रुपमा फैलिएको कोरोना भाइरस (covid-19) को नयाँ प्रजाती नेपालमा देखिन थालेको सुचना प्रकाशित भएको सन्दर्भमा आफ्ना आफना नानीहरु लाई अन्त्यन्तै सुरक्षित तबरले घर भित्र नै राखी समय समय मा विभिन्न प्रकारका ज्ञान बर्धक पुस्तकहरु, मनोरञ्जनका पुस्तकहरु साथै drawing n painting लगायत कार्यमा ब्यस्त बनाउन भुमिका निर्बाह गरिदिनु अनुरोध गरिन्छ। नानीहरुलाई समय समय साबुन पानीले हात धुने कार्यमा सचेत गरौँ । शिक्षा क्षेत्र अति नै प्रभावित भएको भए पनि यो नयाँ प्रजातीको कोरोना भाइरसले नानीहरूलाई समेत धेरै नै प्रभावित पार्न सक्ने भन्ने समेत भएकोले आगामी शैक्षिक गतिविधिहरुका विषयमा नेपाल सरकारको निर्णय र जनकपुर नगरपालिका शिक्षा शाखाको निर्देशन बमोजिम बिधालयले सम्पुर्ण अभिभावक महोदयलाई जानकरी गराउने नै छौ।
धन्यवाद ।
घर भित्र बसौं सुरक्षित रहौ।।।
प्रधानाध्यापक
ग्यालेक्सी उच्च माध्यमिक बिद्यालय
बजरंग चौक, जनकपुरधाम -8

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Bajrang Chowk, Janakpurdham
Janakpur
004466