Shree Deurali Secondary School, Bardibash-1 Mahottari

Shree Deurali Secondary School, Bardibash-1 Mahottari विधा नै धन हो।

Gorakha Diary 080/08/16
03/12/2023

Gorakha Diary 080/08/16

SEE Batch 2080.... Educational tour ...Manakamna darshan diary.. First day 080/08/16..
02/12/2023

SEE Batch 2080.... Educational tour ...
Manakamna darshan diary..
First day 080/08/16..

जय हो छठी माइया ।।
18/11/2023

जय हो छठी माइया ।।

Happy Diwali 🪔🪔🪔🎇🎇🎇 2080May the festival of Lights,Fill your life with the Glow of Happiness and the sparkle of joy.
12/11/2023

Happy Diwali 🪔🪔🪔🎇🎇🎇 2080
May the festival of Lights,
Fill your life with the Glow of
Happiness and the sparkle of joy.

11/11/2023

Tihar celebration 2080

11/11/2023
तिहारको रमाईलो। कक्षागत रंगोली बनाई देउसि खेल्दै नानिबाबुहरू । Happy tihar 2080..School re-open from 2080/08/05
11/11/2023

तिहारको रमाईलो। कक्षागत रंगोली बनाई देउसि खेल्दै नानिबाबुहरू । Happy tihar 2080..
School re-open from 2080/08/05

दिपावलीको तयारीमा हामी । ०८०/०७/२३
09/11/2023

दिपावलीको तयारीमा हामी । ०८०/०७/२३

यस श्री देउराली मा. वि. बर्दिवासका नव नियुक्त प्र. अ.कुमार घिमिरे सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।सरको आ...
05/11/2023

यस श्री देउराली मा. वि. बर्दिवासका नव नियुक्त प्र. अ.
कुमार घिमिरे सरलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।।

सरको आगमनले सम्पूर्ण विद्यालय परिवारलाई नै हर्षित बनाएको छ । धन्यबाद।

विजया दशमि २०८० को सम्पूर्णमा हार्दिक मंगलमय शूभामना।। देउराली मा.वि. बर्दिबास परिवार।।
21/10/2023

विजया दशमि २०८० को सम्पूर्णमा हार्दिक मंगलमय शूभामना।। देउराली मा.वि. बर्दिबास परिवार।।

शिलबन्दी दरभाउपत्र सम्बन्धि सुचना ।प्रथम पटक प्रकाशित सुचना मिति:- २०८०/०७/०४
21/10/2023

शिलबन्दी दरभाउपत्र सम्बन्धि सुचना ।
प्रथम पटक प्रकाशित सुचना मिति:- २०८०/०७/०४

खुसीको खबर ।   खुसीको खबर।।आज हाम्राे बिद्यालय देउरालि मावि, बर्दिवास र सामुदायिक विकास तथा पैरवी मन्च नेपालकाे समुन्नति...
20/10/2023

खुसीको खबर । खुसीको खबर।।
आज हाम्राे बिद्यालय देउरालि मावि, बर्दिवास र सामुदायिक विकास तथा पैरवी मन्च नेपालकाे समुन्नति परियाेजनाविच विद्यालयकाे प्रांगणमा हरित बगैँचा तथा रंगिन व्लक लगाई साैन्दर्यकरण गर्ने कार्यक्रमकाे लागि नगरपालिकाका र वडाका प्रतिनिधि सहित त्रिपक्षिय सम्झाैता भयाे ।

Address

Janakpur

Telephone

+19844452450

Website

Alerts

Be the first to know and let us send you an email when Shree Deurali Secondary School, Bardibash-1 Mahottari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category