New Millennium Campus, Janakpurdham

New Millennium Campus, Janakpurdham

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from New Millennium Campus, Janakpurdham, College & University, Janakpur.

21/05/2026

४ वर्षे स्नातक तह (B.Ed,BBS) दोश्रौ वर्षको आशिक परीक्षा फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सचना ।

Photos from New Millennium Campus, Janakpurdham's post 12/05/2026

मिति २०८३ बैशाख ३० गतेदेखि सञ्चालन हुन गइरहेको ४ वर्षे स्नातक तह प्रथम वर्ष B.Ed / BBS को आंशिक तथा मौका परीक्षामा सहभागि हुने यस न्यू मिलिनियम क्याम्पस जनकपुरधाम का परीक्षार्थीहरुको परीक्षा केन्द्र कायम गरिएको बारे सुचना :-
• B.Ed तर्फ परीक्षा केन्द्र : राम स्वरूप राम सागर बहुमुखी
क्याम्पस, जनकपुरधाम
समय बिहान 7 बजे देखि 10 बजे सम्म

• BBS तर्फ परीक्षा केन्द्र : पब्लिक यूथ क्याम्पस, जनकपुरधाम
समय बिहान 12 बजे देखि 3 बजे सम्म
तसर्थ सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरूलाई सोही अनुसार परीक्षा दिनुहुन अनुरोध गरिन्छ।
तल परीक्षा तालिका सार्वजनिक गरिएको छ।

24/04/2026

कक्षा १२ वार्षिक परीक्षाको प्रवेशपत्र (Admit card वितरण सम्बन्धी सचना ।

24/04/2026

ो_नियमित_परीक्षा_फारम_भर्ने_बारेको_सूचना_!!!
त्रि.वि.परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०८३ सालमा संचालन गरिने ४ वर्षे B.Ed र BBS 1st Year २०८२ ब्याचको नियमित परीक्षाका लागि यस कलेजका नियमित विद्यार्थीहरुले आ–आफ्नो परीक्षा आवेदन फारम भरी मिति २०८३/०१/३० गते सम्म कलेजमा बुझाउनु हुन लागि सूचना प्रकाशित गरिएको छ । परीक्षा फारम छुट्न गएमा त्यसको सम्पूर्ण जिम्मेवारी विद्यार्थी स्वयम हुनेछ !

सम्पर्क - न्यू मिलीनियम क्याम्पस जनकपुरधाम
मो. न. 9801085885
9829953612

22/04/2026

कक्षा १२ वार्षिक परीक्षाको प्रवेशपत्र (Admit card ) वितरण सम्बन्धी सचना ।

Photos from New Millennium Campus, Janakpurdham's post 04/04/2026

परीक्षा केन्द्र सम्बन्धी सुचना ।।।
यस न्यु मिलिनियम क्याम्पसबाट 4yrs B.Ed 3rd Year र BBS 3rd Year को परीक्षा दिने नियमित तथा आंशिक तर्फका सम्पुर्ण विधार्थीहरुको परीक्षा केन्द्र राम स्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर धाम (R.R.M Janakpurdham) मा रहेको जानकारी गराईन्छ ।
बिशेष जानकारीको लागी सम्पर्क नं.
मो. 9801085885
9829953612

Photos from New Millennium Campus, Janakpurdham's post 31/03/2026

Academic Calendar 2083 New Millennium Campus, Janakpurdham New Millennium Campus

27/01/2026

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा सम्बन्धी
अयन्त जरुरी सचना

Photos from New Millennium Campus, Janakpurdham's post 17/10/2025

त्रिभुवन विश्वविद्यालयले B.ed र BBS 2nd Year दोस्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ । जेनजी आन्दोलनका कारण स्थगित भएको परीक्षा 2082-07-24 गते देखि परीक्षा सञ्चालन हुनेछ।

22/09/2025

घटस्थापना तथा दुर्गा पूजाको पावन अवसरमा सबैमा शक्ति, भक्ति, शान्ति र समृद्धिको वर्षा होस् भन्ने हार्दिक शुभकामना। 🌺🌺🙏🙏

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Janakpur

Opening Hours

Monday 06:00 - 16:00
Tuesday 06:00 - 16:00
Wednesday 06:00 - 16:00
Thursday 06:00 - 16:00
Friday 06:00 - 16:00
Sunday 06:00 - 16:00