21/01/2026
गुरूकुल एजुकेशनल एकेडमी Gurukul Educational Academy को तर्फ बाट यस २०८२ - १० - ०९ गते शुक्रबार को दिन हुन गइरहेको वसन्त पञ्चमी (सरस्वती पुजा) को शुभ उपलक्ष्यमा सम्पूर्ण अभिभाबक, शिक्षक , शुभ चिन्तक र विद्यार्थीहरूमा खुशी , शान्ती र दीर्घायुको कामना गर्दछु
तथा
माता सरस्वतीको आशीर्वाद लिने एवंम प्रसाद ग्रहण गर्दिनु हुनुकोलागी हार्दितापूर्वक आमन्त्रण गर्दैछौ l
- गुरुकुल परिवार 🙏🙏