Central Point Academy Bardibas -14 Mahottari Nepal

Central Point Academy Bardibas -14 Mahottari Nepal Central Point Academy is one of the best educational institution which gives quality education.

सूचना
27/05/2026

सूचना

20/05/2026
15/05/2026

माध्यमिक शिक्षा परीक्षामा सफलता पाउनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना !
साथै सुनौलो भविष्यको प्रस्थान विन्दु यस सेन्ट्रल प्वाइन्ट एकेडेमी मा शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ (व्यवस्थापन सङ्काय) अन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर बिज्ञान साथै बिजनेस स्टडिजमा भर्ना खुला भएको जानकारी गराउँदछौँ।
हाम्रा मुख्य विशेषताहरू:
• छात्रवृत्तिको व्यवस्था: जेहेन्दार , विपन्न तथा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूका लागि विशेष छात्रवृत्ति।
• दक्ष प्राध्यापक: लामो अनुभव बटुल्नुभएका उत्कृष्ट प्राध्यापकहरूद्वारा अध्यापन गराइने ।
• आधुनिक प्रयोगशाला: पूर्ण रूपमा सुसज्जित आफ्नै रिसोर्टमा होटल म्यानेजमेन्टको प्राक्टिकल हुने ।
• ICT आधारित शिक्षा: स्मार्ट क्लास र प्रविधिको उच्चतम प्रयोग गरी अध्यापन गराउने शिक्षण विधि।
• नियमित मूल्याङ्कन: मासिक तथा त्रैमासिक मूल्याङ्कन र शैक्षिक परामर्श (Counseling) को व्यवस्था।
• अतिरिक्त क्रियाकलाप: विद्यार्थीको अन्तर निहित प्रतिभा प्रस्फुटनका लागि विभिन्न खेलकुद तथा सिर्जनात्मक गतिविधिहरू।

नोट: सिट सीमित भएकाले चाँडै आफ्नो नाम दर्ता गराउनुहुन सूचना सूचित गरिन्छ।
सम्पर्क: 9866444984,9809698016,9809671086

"सुनौलो भविष्यको प्रस्थान विन्दु" सेन्ट्रल प्वाइन्ट एकेडेमी बर्दिबास महोत्तरी

Come,feel and enjoy the learning.....
14/05/2026

Come,feel and enjoy the learning.....

Congratulations to all SEE graduate
12/05/2026

Congratulations to all SEE graduate

बुद्ध जयन्ती, उभौली पर्व साथै श्रमिक दिवसको सम्पूर्णमा शुभकामना
30/04/2026

बुद्ध जयन्ती, उभौली पर्व साथै श्रमिक दिवसको सम्पूर्णमा शुभकामना

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा(कक्षा१२)-२०८३ सहभागी सम्पूर्णमा सफलताको शुभकामना
27/04/2026

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा(कक्षा१२)-२०८३ सहभागी सम्पूर्णमा सफलताको शुभकामना

वार्षिक परीक्षा २०८२ को नतिजा भोलि मिति २०८३ साल वैशाख १४ गते सोमवारको दिन बिहान ११ बजे हुन गइरहेकोले आ-आफ्ना बाबु नानीह...
26/04/2026

वार्षिक परीक्षा २०८२ को नतिजा भोलि मिति २०८३ साल वैशाख १४ गते सोमवारको दिन बिहान ११ बजे हुन गइरहेकोले आ-आफ्ना बाबु नानीहरूको साथमा विद्यालयमा उपस्थित भएर परीक्षाको परीक्षाफल बुझिलिनुहुन सम्पूर्ण अभिभावकज्यूहरुमा अनुरोध गर्दछौँ ।

आधारभूत तह शिक्षा परीक्षा (कक्षा आठ) सहभागी सम्पूर्ण परीक्षार्थी नानिबाबु हरुमा सफलताको शुभकामना 🎖️🥇🥇🥇🏆️
03/04/2026

आधारभूत तह शिक्षा परीक्षा (कक्षा आठ) सहभागी सम्पूर्ण परीक्षार्थी नानिबाबु हरुमा सफलताको शुभकामना 🎖️🥇🥇🥇🏆️

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (SEE) दिनुहुने सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको शुभकामना।
02/04/2026

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (SEE) दिनुहुने सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको शुभकामना।

Address

Mahottari Bardibas Bazzar
Janakpur

Opening Hours

Monday 09:30 - 15:30
Tuesday 09:30 - 15:30
Wednesday 09:30 - 15:30
Thursday 09:30 - 15:30
Friday 09:30 - 15:00
Sunday 09:30 - 15:30

Telephone

9809698016

Website

Alerts

Be the first to know and let us send you an email when Central Point Academy Bardibas -14 Mahottari Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Central Point Academy Bardibas -14 Mahottari Nepal:

Shortcuts

Share

Category