Monalisa english boarding school janakpur

Monalisa english boarding school janakpur sart to school

सबै अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरुलाई सूचित गरिन्छ।
13/01/2022

सबै अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरुलाई सूचित गरिन्छ।

Genus Array Education of prize distribution ceremony at Annapurna Hotel at zero mile on Wednesday 1st mangsir.
18/11/2021

Genus Array Education of prize distribution ceremony at Annapurna Hotel at zero mile on Wednesday 1st mangsir.

15/06/2021

सूचना ! सूचना!! सूचना!!!

यही शैक्षिक सत्र 2078 सालको भर्नाकार्य मिति 2078 - 3-1 असार बाट खुल्ला भएको जानकारी सम्पूर्ण अभिभावक तथा विद्यार्थी भाइ बहिनीहरूलाई सूचित गरिन्छ।
प्रशासन शाखामा सम्पर्क गर्नु हुन जानकारी गरिन्छ।
मोबाइल नम्बर : 9844409306, 9804812290,9817819229

प्रिनसिपल,

13/02/2021

ऋतुराजको आगमन सगै आइरहेको बिद्यादाता सरस्वोती पुजोन्नात्सब यही मिति 2077-11-04 गते आ- आफ्ना नानीबाबूको अक्षराम्भ गराई उज्वल भबिष्यको प्रथम जग बसाल्नि शुभ अबसरमा सहभागी हुन र पुजाको प्रसाद ग्रहण गरिदिनूहुँन हार्दिक अनुरोध गर्दछौ।।।

प्रिंसिपल

14/11/2020

हिन्दू नेपालिहरुको महान पर्ब शुभ दीपावली तथा छैट पर्ब 2077 सालको अबसरमा समस्त हाम्रा सुभ चिन्तक,अभिभाबक, शिक्षक,तथा बिध्यार्थी भाई-बहिनीहरुमा सु-स्वास्थ्य तथा दीर्घायूको हार्दिक मंगलमय सुभकामना गर्द्छौ।

नोट : 2077-8-9गते बाट पुर्ण रुपमा स्कूल संचालन हुने समेत सुचित गरिन्छ।

प्रिंसिपल
▪▪▪▪

03/11/2020

यस मोनलिसा स्कूल कोरोना कहर को लामो समय पछि आज मिति 2077 -7-18 बाट खुलेको सम्पुर्ण अभिभाबक तथा बिध्यार्थी भाईबहिनीलाई सुचित गरिन्छ।

25/10/2020

Primary english and maths

22/06/2020

यस कोरोना भाईरस को कारण ले सम्पुर्ण बिधार्थी भाइ -बहिनीहरुमा पर्न गएको असरलाई मध्ये नजर गरि यस मोनलिसा स्कूल को पाठ्यपुस्तक(किताब) भानू चौकको भानू पुस्तक पसल मा उपलब्ध भएको कूरा सम्पूर्ण बिध्यार्थी तथा अभिभाबहरुलाई जानकारी गराउदछू ।साथै यस बीषम परिस्थितिमा आ-आफ्ना छोराछोरीहरुको पढाई मा सहजिकरण गरिदिनूहुन हार्दिक अनुरोध गर्दछु। पुस्तक नपाएको खण्डमा यो नंबर मा फ़ोन गर्नूहोला 9844409306 धन्यबाद

प्रिंसिपल
••••••••○•○

15/06/2020
26/04/2020

आदरणीय अभिभाबक ज्यूहरुमा नमन , कोरोना भाईरसको कारणले विश्व लाई नि आक्रांत पारेको कूरा सबैलाई अबगत नै छ। यो भाईरसको अब छिटै अन्त्य हुदै छ। अब केहि दिन पछि बिध्यार्थी भाइ बहिनीहरूको 2077साल को पढाई सुरु हुने हुदा नँया विध्यार्थी भर्ना को लागि अभिभाबक ज्यू हरू ले आफ्नो छोराछोरि को पढाई को सिट सुरक्षित गर्नको लागि यो पेजमा गएर sms गर्नू होला। नत्र यो नंबर मा call गर्नू होला।9844409306
धन्यबात ।

Address

Janakpur

Telephone

9844409306

Website

Alerts

Be the first to know and let us send you an email when Monalisa english boarding school janakpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category