Eminent Kanchanjangha E. Boarding School

Eminent Kanchanjangha E. Boarding School Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Eminent Kanchanjangha E. Boarding School, Education, Janakpur.

24/09/2020
20/09/2020

अभिभावकज्यु
इमिनेन्ट कञ्चनजंघा अङ्ग्रेजी बाेर्डिङ्ग स्कुल ,
विषय : अनिवार्य उपस्थित भई दिनुहुन ।
प्रस्तुत विषयमा covid 19 काेराेना भाइरसका कारण विगत ६ महिनादेखि बन्द रहेकाे पठनपाठन बैकल्पिक माध्यमबाट सुचारु गर्नुपर्ने नेपाल सरकारकाे निर्देशिका बमोजिम अगामि असाेज ११ देखि विद्यालयकाे पठनपाठन क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नुपर्ने भएकोले तपाईं अभिभावकहरुलाई तपसिलकाे मितिमा ठिक ११ बजे विद्यालयमा अनिवार्य उपस्थितिका लागि सादर अनुराेध छ ।
तपसिल
१. कक्षा ८, ९ र १० सम्मका अभिभावक
मिति : २०७७ असाेज ५ गते साेमबार
२. कक्षा ५ ,६ र ७ सम्मका अभिभावक
मिति : २०७७ असाेज ६ गते मंगलबार
३. कक्षा २, ३ र ४ सम्मका अभिभावक
मिति २०७७ असाेज ७ गते बुधवार
४. कक्षा नर्सरी देखि १ सम्मका अभिभावक
मिति :२०७७ असाेज ८ गते विहिबार
प्रिन्सिपल
इमिनेन्ट कञ्चनजंघा मा.वि

12/06/2020
Result of Academic year 2076
06/05/2020

Result of Academic year 2076

03/07/2019
राष्ट्रपति रनिङ  शिल्ड प्रतियोगिता २०७५ (सञ्चालन २०७६) विशेष
02/06/2019

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७५ (सञ्चालन २०७६) विशेष

२०७५ काे ECA अन्तर्गत हाजिरी जवाफ प्रतियोगितामा नगर प्रथम हुदै जिल्ला स्तरीय प्रतियोगितामा तृतीय स्थान हात पार्ने सुमित ...
25/09/2018

२०७५ काे ECA अन्तर्गत हाजिरी जवाफ प्रतियोगितामा नगर प्रथम हुदै जिल्ला स्तरीय प्रतियोगितामा तृतीय स्थान हात पार्ने सुमित र सम्वृधिलाई हार्दिक बधाई ।।

२०७४ सालकाे see काे नतिजा
26/06/2018

२०७४ सालकाे see काे नतिजा

23/06/2018

SEE result publish today at 4 o"clock

08/06/2018

Address

Janakpur

Telephone

+9779842651248

Website

Alerts

Be the first to know and let us send you an email when Eminent Kanchanjangha E. Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Eminent Kanchanjangha E. Boarding School:

Shortcuts

Share

Category