श्री राष्ट्रिय आधारभूत विद्यालय सघारा

  • Home
  • Nepal
  • Janakpur
  • श्री राष्ट्रिय आधारभूत विद्यालय सघारा

श्री राष्ट्रिय आधारभूत विद्यालय सघारा कमला नगरपालिका-४, धनुषा

विद्यार्थी भर्ना अभियान कार्यक्रम -२०८२
15/05/2025

विद्यार्थी भर्ना अभियान कार्यक्रम -२०८२

फागु पुर्णिामा (होली पर्व) को सबैमा शुभकामना !
13/03/2025

फागु पुर्णिामा (होली पर्व) को सबैमा शुभकामना !

हार्दिक आमन्त्रण !
29/01/2025

हार्दिक आमन्त्रण !

|| दिवा खाजामा खिर ||
11/09/2024

|| दिवा खाजामा खिर ||

शिक्षकले सम्पत्ति विवरण भर्ने बारे ।
03/07/2024

शिक्षकले सम्पत्ति विवरण भर्ने बारे ।

27/06/2024

कसरी हेर्ने: Dear SEE Students: SEE ko result published bhayeko cha vane result eSewa ko Virtual Chat Assistant bata easily herna sakinxa. Details: see.esewa.com.np

।। नेपालको शिक्षाको तहगत संरचना ।।
23/06/2024

।। नेपालको शिक्षाको तहगत संरचना ।।

आज मुस्लिम समुदायको पवित्र पर्व बकर ईद हो, ईद मुबारक !
17/06/2024

आज मुस्लिम समुदायको पवित्र पर्व बकर ईद हो, ईद मुबारक !

16/06/2024

हरेक अभिभावकले आफ्ना नानीबाबुहरुलाई विद्यालय
पठाउनुभन्दा पहिले र विद्यालयबाट घर पुगिसकेपछि

हेर्नुपर्ने कुराहरुः

१) नानीबाबुहरुले गृहकार्य पूरा गरे नगरेको हेर्ने ।

२) कापी, पेन्सिल, डट्पेन छ छैन त्यो हेर्ने ।

३) स्कुल पोशाक सफा छ छैन हेर्ने ।

४) नङ, कपाल, हात, खुट्टाको सरसफाइमा ध्यान दिने ।

५) विद्यालयबाट घर फर्केपछी उनीहरुसँगै बसेर गृहकार्य गराउने ।

६) दिनभरी विद्यालयमा भएका गतिविधिहरु सोध्ने ।

७) घर नै पहिलो पाठशाला भएकोले नानीबाबुहरुको अगाडि घर झगडा कहिल्यै नगर्ने ।

८) घर परिवारको सदस्यहरुले आफ्ना नानीबाबुहरुको अगाडि नराम्रो शब्द कहिल्यै नबोल्ने ।

९) आफूभन्दा सानालाई माया गर्न र ठुलालाई आदर गर्न सिकाउने ।

१०) घरमा आएका पाहुनालाई सत्कार गर्न सिकाउने ।

११) नानीबाबुहरुलाई उनीहरुको लुगा, आफूले खाएको भाँडा आफैं धुन लगाउने ।

१२) बिदाको समयमा घरको काम सिकाउने ।

१३) हप्ताको एक पटक विद्यालयमा जाने वा फोनबाट कक्षा शिक्षकलाई सम्पर्क गरेर आफ्ना नानीबाबुहरुको पढाइबारे बुझे ।

शिक्षक सरुवा सम्बन्धी सुचना!
10/06/2024

शिक्षक सरुवा सम्बन्धी सुचना!

Address

Janakpur

Website

Alerts

Be the first to know and let us send you an email when श्री राष्ट्रिय आधारभूत विद्यालय सघारा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category