Mithila Boarding School Janakpur, Rajaul

Mithila Boarding School Janakpur, Rajaul AN ENGLISH MEDIUM SECONDARY SCHOOL

01/03/2024

आरती शाह प्रकरणमा न्यायको भिख माग्दै अनसन बसेका परिवारको आज २६०औं दिन भएको छ। मृतकको दाइ प्रेम साह भन्नुहुन्छ, प्रधानमन्त्रीले हामीलाई न्याय दिलाउन वाचा गरेपनि गरे पनि २६० औं दिन बितिसक्दा पनि न्यायको अत्तोपत्तो छैन । के साँच्चिकै हामी गरिब निमुखाले न्याय पाउँदैनौ त ?

धनुषाकी २२ वर्षीया आरती साह २०८० जेठ ७ गते श्रीमानको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन गर्न प्रहरी कार्यालय पुग्दा उनीहरूमाथि नै कुटपिट भएको आरोप छ ।

न्याय दिनका लागि सहयोगी भूमिकामा खटिएका प्रहरीले गरेको दुर्व्यवहार र आरतीले न्याय पाउनुपर्ने भन्दै असार १ गतेदेखि आरतीका दाजु र आमा माइतीघर मण्डलामा धर्ना बसेका छन् ।

तस्बिर :-आनन्द कुमार

31/01/2024
05/12/2023

स्रोत: गोरखापत्र ।

20/11/2023

टिकटक (Tiktok)को प्रयोग/पहुँच भइरहेको भए जानकारी गराउने सम्बन्धमा
नेपाल दूरसंचार प्राधिकरणबाट जारी गरिएको अत्यन्त जरुरी सूचना
नेपाल सरकार मन्त्रिपरिषद्को २०८०|०७|२७ गतेको बैठकबाट “सामाजिक संजालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सदभाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर परिरहेकोले नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने” निर्णय भए बमोजिम उक्त निर्णय कार्यान्वयनको लागि दूरसंचार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिईसकिएको र सम्बन्धित सबै सरोकारवालाहरुको जानकारीको लागि सूचना पनि प्रकाशन गरिसकिएकोमा प्राधिकरणको निर्देशनको कार्यान्बयन नगरी यदि कुनै इन्टरनेट सेवा प्रदायक वा मोवाइल सेवा प्रदायक कम्पनिको नेटवर्कबाट अझै पनि टिकटक (Tiktok) मा पहुँच पुगिरहेको भए वा टिकटक चलिरहेको वा प्रयोग भईरहेको भए प्राधिकरणको इमेल ठेगाना [email protected] मा इमेल गरी त्यस्तो कम्पनिको बारेमा जानकारी गराउनुहुन इन्टरनेट सेवाग्राहीहरुलाई अनुरोध गरिएको छ |
नेपाल दूरसञ्‍चार प्राधिकरण
राष्ट्रिय नाचघर, जमल
काठमाण्डौ, नेपाल
फोनः ५३५५४७४, फ्याक्सः ५३५५२५०
ईमेल: [email protected], वेबसाइट: www.nta.gov.np

https://nta.gov.np/content/-93

20/11/2023

Address

Rajaul
Janakpur

Telephone

+19807626888

Website

Alerts

Be the first to know and let us send you an email when Mithila Boarding School Janakpur, Rajaul posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category