AVMSchool

AVMSchool Talk only quality education

सम्पूर्ण आमाहरुमा🙏🙏जितिया पर्वको शुभकामना! यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, र उत्तम स्वास्थ्य ल्याओ...
24/09/2024

सम्पूर्ण आमाहरुमा🙏🙏जितिया पर्वको शुभकामना! यो पवित्र पर्वले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, र उत्तम स्वास्थ्य ल्याओस् भन्ने कामना गर्दछु। मातृप्रेम र संतानको दीर्घायुको यो पर्वले तपाईंको परिवारमा सधैं खुशी र सन्तोष छाओस्।🙏🙏🙏🙏

"यस नाग पञ्चमीको पावन अवसरमा सबै विद्यार्थीहरूलाई ज्ञान र सफलताको आशीर्वाद मिलोस्। सर्प देवताको कृपाले तपाईंहरूको पढाइमा...
10/08/2024

"यस नाग पञ्चमीको पावन अवसरमा सबै विद्यार्थीहरूलाई ज्ञान र सफलताको आशीर्वाद मिलोस्। सर्प देवताको कृपाले तपाईंहरूको पढाइमा प्रगति होस् र सबै बाधाहरू हटून्। शुभ नाग पञ्चमी!"

Being responsible and avoid as much as you can.....
28/06/2024

Being responsible and avoid as much as you can.....

HURRY UP !!! NOW FOR 2081
18/04/2024

HURRY UP !!! NOW FOR 2081

07/03/2024
बिगत ४० वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ..........................
11/02/2024

बिगत ४० वर्ष देखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको ..........................

Dear parents kindly do it... from tomorrow 🙏🙏
28/10/2023

Dear parents kindly do it... from tomorrow 🙏🙏

Happy birthday 🎂 SHREE कृष्ण जी
06/09/2023

Happy birthday 🎂 SHREE कृष्ण जी

Check out Sunil Yadav's video.

Winter Clothing For ADARSH STUDENTS
10/01/2023

Winter Clothing For ADARSH STUDENTS

Clips of छठ पूजा
22/11/2021

Clips of छठ पूजा

04/09/2021

A.V.M. Eng. Boa. School Hanuman Chowk..
😔😔😔
दुई पांच पैसा बढी कमाउन व्यापार ,बिजनेस, नोकरी अथवा वैदेशिक रोजगारी को लागि घर परिवार सङ्गी, साथी ,बाबा आमा, छोराछोरी लगायत समाजनै त्यागेर कहाँ हो कहाँ पुग्नु पर्छ पुगिन्छ पुगिन्छ भने ....
जाबो एउटा सामान्य संस्थामा कार्येरत सामान्य स्टाफहरु त्यो संस्था छाडी दुई पांच पैसा बढी कमाउने उदेश्यले अन्त कतै आफ्नै लगानिमा व्यापार बिजनेस गर्न खोज्छ भने त्यो धेरै राम्रो कुरा होनि । सरकारी नोकरी त त्यागेर आफ्नो ब्याक्तिगत व्यापार बिजनेस गरिन्छ भने जाबो प्राइभेट जागिर त्याग्नु त सामान्य भैगो नि होइन र
तर
जुन धरातलमा टेकेर आफूहरु आज यो स्थानसम्म आइ पुगियो तेस्को इतिकिती पनि सम्मान नगर्ने त ?
कल झगडा तं तं म म असहमती असमझदारी त हर कहिं हुन्छ के असहमती असमझदारी भयो भन्दैमा तथानम भये नभयेका कुराहरु गर्न नैतिकताको ख्याल गर्न पर्दैन ?
Be good n Do good.. move with positive thoughts..🌻🌻

Address

Sabaila Municipality
Janakpur

Opening Hours

Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00

Telephone

9864074933

Alerts

Be the first to know and let us send you an email when AVMSchool posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share