Children Holy Place High School

Children Holy Place High School CHP High School, under N- Pabson Education Network aims at growing as synonymously interchangeable as the key factor for quality education in nation.

19/04/2026

Result will be published tomorrow from 11 A.M to 3 P.
M.

08/03/2026

आज देखि विद्यालय खुल्यो ।

29/01/2026

शहीद दिवसको अवसरमा भोलि मिति २०८२/१०/१६ गते शुक्रवार बिधालयहरुको पठन पाठन बन्द रहने जानकारी गराउदछु।

सरस्वती पूजा को हार्दिक बधाई ।
23/01/2026

सरस्वती पूजा को हार्दिक बधाई ।

निमन्त्रणा।
22/01/2026

निमन्त्रणा।

06/01/2026

भोलि देखि विद्यालय सञ्चालन हुने सबै अभिभावकलाई जानकारी गराउँदछु।
प्रिन्सिपल
डी. एन.पाण्डेय

04/01/2026

जाडो विदा थप सम्बन्धी सूचना
श्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंबाट अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन भनि सूचना भएकोले बाक्लो हुस्सु तथा शितलहरको कारण बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा पुनः मिति 2082/09/20 गते देखि 2082/09/22 गते सम्म जम्मा तीन दिन जाडो विदाबाट कट्टा हुने गरी विद्यालयको प्रशासनिक कार्य बाहेक पठन-पाठन बन्द रहने व्यहोरा आदेशानुसार अनुरोध छ ।

विद्यालय आइतवार देखि खुल्ने छ ।
31/12/2025

विद्यालय आइतवार देखि खुल्ने छ ।

27/12/2025

आदरणीय अभिभावक तथा संस्थागत बिधालय
जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिका का निजि बिधालयका लागि वर्तमान अबस्था हेरेर जाडो बिदा आइतबार र सोमबार थपिएकोले सोही अनुसार गर्न गराउन अनुरोध
प्याब्सन, एन- प्याब्सन,नेपाल प्याब्सन, मधेस प्याब्सन तथा हिसान
जनकपुरधाम
प्रिन्सिपल
डी एन पाण्डेय

Address

Balmiki Chowk
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97741523923

Website

Alerts

Be the first to know and let us send you an email when Children Holy Place High School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Children Holy Place High School:

Shortcuts

Share