"korean language family (KLF) " Bardibas

"korean language family (KLF)  " Bardibas korean language practice

02/06/2024

Second shift exam de sakeko ko ko xa hamro lotus bardibas bata sms garau ta Mero id ma

eps skill test information  # eps
13/04/2024

eps skill test information # eps

सबै जना लाई नयाँ बर्ष 2081 साल को हार्दिक मंगलमय सुभकामना             “세해복 믾이 받으세요“
13/04/2024

सबै जना लाई नयाँ बर्ष 2081 साल को हार्दिक मंगलमय सुभकामना “세해복 믾이 받으세요“

대답하세요
08/04/2024

대답하세요

대답  하새요????
05/04/2024

대답 하새요????

01/01/2024
कोरियन भाषा अध्ययन गरी बस्नु भएका सम्पूर्ण विद्यार्थी हरुमा खुसी को खबर। यहि मिति २०८० पुष २ गते देखि ६ गते सम्म उत्पादन...
04/12/2023

कोरियन भाषा अध्ययन गरी बस्नु भएका सम्पूर्ण विद्यार्थी हरुमा खुसी को खबर।
यहि मिति २०८० पुष २ गते देखि ६ गते सम्म उत्पादन मुलक क्षेत्र मा आवेदन खुला गरिएको छ।
फमम भने मिति २०८० पौष २-६ सम्म
कोटा १५,८८४

22/11/2023

2024 मा कोरिया जानको लागी राम्रो मौका छ मिहेनत गर्नुहोस है

ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि श्रमिक 16 वटै देशको कोटा निर्धारण भएको छ। हिजो मंगलबार बसेको प्रवासि मजदुर निति निधारण संख्या समितिको बैठकले २०२४ मा ईपीएस अन्तर्गत कोरिया ल्याउने प्रवासि मजदुरको सख्या १ लाख ६५ हजार निर्धारण गरेको छ। यो तोकिएको १ लाख ६५ हजार प्रवासि मजदुरको संख्या मध्ये नयाँ नियमितको लागि 143530 जना तोकिएको छ। भने बाकि 21460 जना प्रतिबद्द कमिटेड कामदार लाई तोकिएको छ। माथिको निर्धारण कोटा छेत्र अनुसार पनि तोकिएको छ।
जस अन्तर्गत :

उत्पादनमुलक छेत्रमा : 95000
कृषि छेत्रमा : 16000
सीप बिल्डिङ्ग : 5000
निर्माण छेत्रमा : 6000
सेवा छेत्रमा : 13000
अन्य आवश्यक अनुसार : 20000

01/11/2023
@@@
28/10/2023

@@@

पुरानो बुक बा ट  आउन सक्ने चित्र हरू   पढौ है  !!
19/10/2023

पुरानो बुक बा ट आउन सक्ने चित्र हरू पढौ है !!

여러분  더 공부하새요 !!!!!
11/10/2023

여러분 더 공부하새요 !!!!!

Address

Bardibas 3 Mahottari
Janakpur
45701

Website

Alerts

Be the first to know and let us send you an email when "korean language family (KLF) " Bardibas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share