12/05/2026
GPA-3.70 लगायत अन्य उच्च GPA सहित SEE-2082 मा सत् प्रतिशत उत्तीर्ण हुन सफल सम्पूर्ण विद्यार्थी नानीबाबुहरूलाई हार्दिक बधाइ तथा स्वर्णिम भविष्यकाे शुभकामना । यस सफलतामा प्रत्यक्ष याेगदान दिनुहुने शिक्षक, अभिभावक तथा सराेकारवाला सबैमा विशेष धन्यवाद ।