16/01/2023
हार्दिक श्रद्धाञ्जली(यही मिति २०७९/१०/१ गतेका दिन काठमाडौ बाट पोखरा उडेका Ati Airlines का विमान गन्तव्य पुग्न १/२ कि.मि बाकी रहदा आकस्मिक दुर्घटना हुदा ७२ जनाको दर्दनाक मृत्यु भएको हुँदा आज मिथिलाको पावन धर्ती जनकपुरधाम स्थित जानकी मन्दिरमा मृतकहरुको आत्माको शान्तिको लागी हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछौं(रा.रा.ब क्याम्पस विद्यार्थी संघ) RIP 🕯️🕯️