Saraswati Academy E.B.S

Saraswati Academy E.B.S

Share

Dear parents
our mission is to develop leaders through quality education.

14/04/2026

शुभचिन्तक, अध्यापक, अध्यापिका, विद्यार्थी भाइ, बहिनीहरूमा नयाँ वर्ष २०८३ साल को मङ्गलमय शुभकामना व्यक्त गर्दछु।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

15/12/2025

बाबा तालको भ्रमण दृश्य ।

29/09/2025

शुभकामना शुभकामना शुभकामना
नेपालीहरूको घरआङ्गनमा आउँदै गरेको दशैं तिहार छठ लगायतका चाडहरूले देशविदेशमा रहेक सम्पुर्ण नेपालीहरूमा सुख, शन्ति, समृद्धिको विकास गराउँदै भाइचाराको सम्बन्ध विस्तार होस् भन्ने शुभकामना व्यक्त गर्दछौं

22/09/2025

हजुरहरूमा विजयादशमी २०८२ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना।

Photos from Saraswati Academy E.B.S's post 15/08/2025

कृष्ण जन्माष्टमीको हार्दिक मङ्गलमय शुभकामना।

08/08/2025

रक्षाबन्धनको हार्दिक मङ्गलमय शुभकामना
happy raksha bandhan🇳🇵🇳🇵🇳🇵🇳🇵

Photos from Saraswati Academy E.B.S's post 03/08/2025

हार्दिक बधाई छ। हाम्रो विद्यार्थी भाइबहिनीहरूलाई मिति २०८२ को त्रेषमासिक परीक्षामा उत्तीर्ण गर्नुभएको परीक्षार्थीहरूलाई धेरै धेरै धन्यवाद छ।
success for you life is better than work.

14/06/2025
07/06/2025

नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारी भन्छन् - "सूर्यले त आफूलाई जलाई संसारलाई उज्यालो दिन्छ तर हाम्रोमा त आफ्नो राप र तापको लागि जनतालाई उज्यालो दिन छोडेर युवालाई विदेश पठाउने प्रतिस्पर्धी दौडमा ! युवाविहिन घर कसरी उज्यालो हुन्छ ? कुनै पनि देशको विकासको प्रकाश अब युवा हुन् !

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Janakpur
45600