ThreeCom International School

ThreeCom International School

Share

𝗔 𝗖𝗼𝗺𝗽𝗹𝗲𝘁𝗲 𝗘𝗻𝗴𝗹𝗶𝘀𝗵 𝗠𝗲𝗱𝗶𝘂𝗺 𝗦𝗰𝗵𝗼𝗼𝗹 𝘄𝗶𝘁𝗵 𝗮 𝗠𝗼𝘁𝘁𝗼 "𝗤𝘂𝗮𝗹𝗶𝘁𝘆 𝗘𝗱𝘂𝗰𝗮𝘁𝗶𝗼𝗻, 𝗢𝘂𝗿 𝗣𝗿𝗶𝗼𝗿𝗶𝘁𝘆"

Photos from ThreeCom International School's post 26/11/2025

𝐀𝐧𝐧𝐮𝐚𝐥 𝐒𝐩𝐨𝐫𝐭𝐬 𝐌𝐞𝐞𝐭 𝟐𝟎𝟖𝟐 𝐡𝐚𝐬 𝐨𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥𝐥𝐲 𝐛𝐞𝐠𝐮𝐧.

𝑶𝒗𝒆𝒓 the 𝗻𝗲𝘅𝘁 𝗳𝗼𝘂𝗿 𝗱𝗮𝘆𝘀, our students will 𝘀𝗵𝗼𝘄𝗰𝗮𝘀𝗲 𝗲𝗻𝗲𝗿𝗴𝘆, 𝗱𝗶𝘀𝗰𝗶𝗽𝗹𝗶𝗻𝗲 and 𝘁𝗲𝗮𝗺𝘄𝗼𝗿𝗸.

𝔹𝕖𝕤𝕥 𝕨𝕚𝕤𝕙𝕖𝕤 𝕥𝕠 𝕒𝕝𝕝 𝕡𝕒𝕣𝕥𝕚𝕔𝕚𝕡𝕒𝕟𝕥𝕤.

🏫 𝐓𝐡𝐫𝐞𝐞𝐂𝐨𝐦 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐒𝐜𝐡𝐨𝐨𝐥
📍𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
☎️ 𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 980-3433576
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦


Photos from ThreeCom International School's post 12/11/2025

𝗪𝗲𝗹𝗹 𝗱𝗼𝗻𝗲, 𝗺𝘆 𝗱𝗲𝗮𝗿 𝘀𝘁𝘂𝗱𝗲𝗻𝘁𝘀.
𝗖𝗼𝗻𝗴𝗿𝗮𝘁𝘂𝗹𝗮𝘁𝗶𝗼𝗻𝘀 𝗼𝗻 𝘆𝗼𝘂𝗿 𝗲𝗳𝗳𝗼𝗿𝘁𝘀 𝗮𝗻𝗱 𝘀𝗽𝗶𝗿𝗶𝘁.

Healthy competition brings growth, learning and pride.

In the 𝗳𝗿𝗶𝗲𝗻𝗱𝗹𝘆 𝗶𝗻𝘁𝗲𝗿-𝘀𝗰𝗵𝗼𝗼𝗹 𝗰𝗿𝗶𝗰𝗸𝗲𝘁 𝗺𝗮𝘁𝗰𝗵 between 𝑫𝒊𝒗𝒚𝒂 𝑱𝒚𝒐𝒕𝒊 𝑺𝒄𝒉𝒐𝒐𝒍 and 𝑻𝒉𝒓𝒆𝒆𝑪𝒐𝒎 𝑰𝒏𝒕𝒆𝒓𝒏𝒂𝒕𝒊𝒐𝒏𝒂𝒍 𝑺𝒄𝒉𝒐𝒐𝒍, Team 𝐓𝐡𝐫𝐞𝐞𝐂𝐨𝐦 𝐞𝐦𝐞𝐫𝐠𝐞𝐝 as the 𝐜𝐡𝐚𝐦𝐩𝐢𝐨𝐧𝐬.🏆

🏫 𝐓𝐡𝐫𝐞𝐞𝐂𝐨𝐦 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐒𝐜𝐡𝐨𝐨𝐥
📍𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
☎️ 𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 𝟗𝟖𝟎𝟑𝟒𝟑𝟑𝟓𝟕𝟔
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

19/09/2025

🇳🇵 गौरवपूर्ण दिन-संविधान दिवस २०८२। हाम्रो अधिकार, हाम्रो पहिचान।

🏫 ThreeCom International School
📍𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
☎️ 𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 980-3433576
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

15/09/2025

आमाको ममतासँग जोडिएको परम्परागत पर्व ‘जितिया’ ले सबैमा शुभ र समृद्धि ल्याओस् 🙏❤️

🏫 ThreeCom International School
📍𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
☎️ 𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 980-3433576
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

13/09/2025

मिति: भाद्र २९, २०८२

आदरणीय अभिभावकज्यूहरू तथा प्रिय विद्यार्थीहरू,

हाम्रो विद्यालयको पठन–पाठन कार्य आजदेखि पूर्ववत् रूपमा नियमित सञ्चालनमा आउनेछ।

तपाईंहरूको निरन्तर सहयोग, समझदारी तथा विश्वासप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राख्दछौं।

धन्यवाद।।

थ्रीकम ईनटरनेशनल स्कुल।
बरहथवा -०७, सर्लाही।

11/09/2025

आदरणीय अभिभावकज्यू,

देशभर भइरहेको आन्दोलन र त्यसबाट सिर्जित असहज परिस्थितिलाई मध्यनजर गरी आज भाद्र २६ गते विद्यालय १ दिनका लागि बन्द रहने जानकारी गराउन चाहन्छौं।

धन्यवाद ।

थ्रीकम इन्टरनेशनल स्कुल
बरहथवा–०७, सर्लाही

10/09/2025

आदरणीय अभिभावकज्यू,

हाल देशभरि भइरहेको आन्दोलन र त्यसबाट सिर्जित असहज तथा विषम परिस्थितिलाई मध्यनजर गर्दै थ्रीकम इन्टरनेशनल स्कुल, बरहथवा–०७, सर्लाही को नियमित पठनपाठन कार्य मिति २०८२ साल भाद्र २५ गते (१ दिनका लागि) अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको व्यहोरा यहाँहरूलाई जानकारी गराउन चाहन्छौं।

यस कठीन घडीमा हाम्रो विद्यालय परिवारले विद्यार्थीहरूको सुरक्षालाई नै प्राथमिकता दिएको छ। अभिभावकज्यूहरूले पनि आफ्ना सन्तानलाई सुरक्षित राख्न सहयोग पुर्‍याइदिनुहुन अनुरोध गर्दछौं।

यसै सन्दर्भमा, आन्दोलनका क्रममा आफ्ना जीवन आहुति दिने वीर सपुतहरूप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै यो कठिन परिस्थितिमा धैर्य र संयमता अपनाउन सबैलाई आग्रह गर्दछौं।

धन्यवाद ।

थ्रीकम इन्टरनेशनल स्कुल
बरहथवा–०७, सर्लाही

28/08/2025

𝐂𝐨𝐧𝐟𝐢𝐝𝐞𝐧𝐜𝐞 𝐢𝐧 𝐚𝐜𝐭𝐢𝐨𝐧- ThreeCom International School 𝐬𝐭𝐮𝐝𝐞𝐧𝐭𝐬 𝐝𝐞𝐥𝐢𝐯𝐞𝐫𝐢𝐧𝐠 𝐭𝐡𝐞𝐢𝐫 𝐬𝐩𝐞𝐞𝐜𝐡𝐞𝐬.

🏫 ThreeCom InternationalSchool
📍𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
☎️ 𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 980-3433576
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

28/08/2025

सदाचार र संस्कृतिको सम्मान गर्दै-ऋषिपञ्चमीमा हार्दिक शुभकामना। 🙏✨

🏫 ThreeCom International School
📍𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
☎️ 𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 980-3433576
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

28/08/2025

सूचना

आदरणीय अभिभावकज्यू,

आज ऋषिपम्चमी व्रतको अवसरमा विद्यालयमा १ दिनको सार्वजनिक बिदा रहेको बारे जानकारी गराउन चाहन्छौं।

भोलिदेखि विद्यालय आफ्नो नियमित समय अनुसार सञ्चालन हुनेछ।

धन्यवाद 🙏
थ्रीकम ईनटरनेशनल स्कुल
बरहथवा -०७, सर्लाही

26/08/2025

🌺 हरितालिका तीज २०८२ को हार्दिक मंगलकामना 🌺

ThreeCom International School परिवारका तर्फबाट
सम्पूर्ण अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूमा स्वास्थ्य, समृद्धि र दीर्घायुको शुभकामना व्यक्त गर्दछौं।

International School
📍𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
☎️ 𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 𝟗𝟖𝟎𝟑𝟒𝟑𝟑𝟓𝟕𝟔
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

Photos from ThreeCom International School's post 22/08/2025

आजको विशेष कार्यक्रममा हाम्रो विद्यार्थीले आफ्नो विचार व्यक्त गर्दै दर्शकको मन जित्न सफल भए।

उनको आत्मविश्वास र प्रस्तुति नै हाम्रो विद्यालयको गर्व हो।

𝐓𝐡𝐫𝐞𝐞𝐂𝐨𝐦 𝐈𝐧𝐭𝐞𝐫𝐧𝐚𝐭𝐢𝐨𝐧𝐚𝐥 𝐒𝐜𝐡𝐨𝐨𝐥
📍 𝐁𝐚𝐫𝐡𝐚𝐭𝐡𝐚𝐰𝐚-𝟎𝟕, 𝐒𝐚𝐫𝐥𝐚𝐡𝐢
𝟎𝟒𝟔-𝟓𝟒𝟎𝟒𝟏𝟏 | 𝟗𝟖𝟓𝟒𝟎𝟑𝟗𝟎𝟒𝟎 | 𝟗𝟖𝟎𝟑𝟒𝟑𝟑𝟓𝟕𝟔
📧 𝐭𝐡𝐫𝐞𝐞𝐜𝐨𝐦𝐬𝐜𝐡𝐨𝐨𝐥@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Barahathawa
Janakpur
45800

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 16:00
Sunday 09:00 - 16:00