12/09/2025
रविको पत्र आधिकारिक हैन : कारागार प्रशासन- रास्वपा सभापति रवि लामिछानेसहित फरार कैदी बन्दीलाई सम्पर्कमा आउन नख्खु कारागारले आग्रह गरेको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै नख्खु कारागार प्रमुख सत्यराज जोशीले रविले देखाउनुभएको पत्र अनाधिकृत भएको बताउनुभएको छ ।