Er. Binay Yadav

Er. Binay Yadav

Share

I am a competent expert that advises kids and families to assist them to pick a school, college etc.

03/01/2025

राजर्षिजनक विश्वविद्यालय केन्द्रिय परिक्षा संचालन तथा अभिलेख केन्द्रको सह परिक्षा नियन्त्रक पदमा श्री दिलिप कुमार यादब नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना।

07/11/2024

पोखरा महानगरपालिकाको अर्को काण्ड!!!!!
धनराजले स्थायी नियुक्ति गरेका १ सय २९ कर्मचारीको नियुक्ति बदर भएको छ । प्रदेश लोक सेवा आयोगको सहमति बेगर गरिएको नियुक्ति कात्तिक १४ गते खारेज गरिएको हो लामो समयदेखि काम गर्दै आएका १ सय २८ कर्मचारीलाई पोखरा महानगरले केही समय अगाडि आन्तरिक रुपमा प्रक्रिया पूरा गरेर स्थायी नियुक्ति दिएको थियो । । प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा पदपूर्ति समिति गठन गरी आन्तरिक प्रतिस्पर्धाका आधारमा उनीहरु स्थायी भएका हुन् । महानगरको यो कामले गण्डकी प्रदेशका अरु स्थानीय तहमा कार्यरत कर्मचारीको सरुवा बढुवामै असर परेको आयोगले भनेको छ । यहि नियुक्ति प्रक्रियामा प्रश्न उठेपछि प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा सरुवा भएका हुन् । उनी अहिले तनहुँको प्रमुख जिल्ला अधिकारी छन् ।
सर्वोच्च अदालतबाट १९ कर्मचारीका लागि आदेश आए पनि महानगरले भने त्यहि घानमा राखेर १ सय २९ जनालाई नियुक्ति दिएको हो । यसरी स्थायी नियुक्ति पाउनेनमा २ दसकभन्दा बढी समयदेखि कार्यरत कर्मचारीहरु छन् ।
आन्तरिक प्रतिस्पर्धाका नाममा कर्मचारी नियुक्ति गर्दा गण्डकी प्रदेशभित्रका स्थानीय तहमा हाल कार्यरत कर्मचारीहरूको सरुवा बढुवा लगायतको वृत्ति विकासको अवसरबाट वञ्चित गराइएको साथै नेपालको संविधानले परिकल्पना गरेको समावेशितायुक्त प्रतिनिधिमूलक सार्वजनिक प्रशासनको भावना विपरीत समावेशिताको अवसरबाट वञ्चित गराइएको आयोगको भनाइ छ ।
योग्यता प्रणालीमा प्रत्यक्ष प्रभाव पर्ने, खुला प्रतिस्पर्धात्मक परीक्षाका लागि उम्मेदवारहरु प्रतिस्पर्धात्मक अवसरबाट वञ्चित भएको समेत देखिएको हुँदा उक्त निर्णय बदर गरिएको आयोगले जनाएको छ ।
(अब तिरेको पैसा कसले फिर्ता गर्छ भन्दै कर्मचारीहरु छलफलमा जुटेका छन्।😢😢😢)

Photos from Er. Binay Yadav's post 11/09/2024

The Department of Electronics and Communication Engineering cordially invites 1st-year B.Tech. students to participate in a Hardware Hackathon.

Under the esteemed guidance of coordinators Dr. Sumit Gupta, Assistant Professor, and Dr. Ch. Rajendra Prasad, Associate Professor, students will have the opportunity to collaborate, innovate, and bring their hardware ideas to life.

Don't miss this incredible chance to expand your knowledge, network with like-minded peers, and unleash your inner innovator.

06/09/2024
06/09/2024

🔺️𝗦𝘁𝘂𝗱𝘆 𝗶𝗻 𝗜𝗻𝗱𝗶𝗮 - 𝗔𝗻𝗻𝗮 𝗨𝗻𝗶𝘃𝗲𝗿𝘀𝗶𝘁𝘆🔺️ 𝗦𝗰𝗵𝗼𝗹𝗮𝗿𝘀𝗵𝗶𝗽 𝗮𝘁 𝗘𝘅𝗰𝗲𝗹 𝗘𝗻𝗴𝗶𝗻𝗲𝗲𝗿𝗶𝗻𝗴 𝗖𝗼𝗹𝗹𝗲𝗴𝗲, 𝗜𝗻𝗱𝗶𝗮.
__________________________________________
▪️ 𝑩𝒓𝒊𝒆𝒇𝒍𝒚 𝒌𝒏𝒐𝒘𝒏 𝒂𝒔 𝑬𝒙𝒄𝒆𝒍, 𝑳𝒐𝒄𝒂𝒕𝒆𝒅 𝒂𝒕 𝑲𝒐𝒎𝒂𝒓𝒂𝒑𝒂𝒍𝒂𝒚𝒂𝒎, 𝑻𝒂𝒎𝒊𝒍 𝑵𝒂𝒅𝒖, 𝑰𝒏𝒅𝒊𝒂
▪️𝑰𝒕 𝒉𝒂𝒔 𝒃𝒆𝒆𝒏 𝒈𝒓𝒂𝒅𝒆𝒅 ‘𝑨+’ 𝒃𝒚 𝑵𝑨𝑨𝑪. 𝑻𝒉𝒆 𝒄𝒐𝒍𝒍𝒆𝒈𝒆 𝒊𝒔 𝒂𝒇𝒇𝒊𝒍𝒊𝒂𝒕𝒆𝒅 𝒘𝒊𝒕𝒉 𝑨𝒏𝒏𝒂 𝑼𝒏𝒊𝒗𝒆𝒓𝒔𝒊𝒕𝒚 𝒂𝒏𝒅 𝒂𝒑𝒑𝒓𝒐𝒗𝒆𝒅 𝒃𝒚 𝑨𝑰𝑪𝑻𝑬.
▪️ 𝑬𝒏𝒍𝒊𝒔𝒕𝒆𝒅 𝒊𝒏 𝑴𝒊𝒏𝒊𝒔𝒕𝒓𝒚 𝒐𝒇 𝑬𝒅𝒖𝒄𝒂𝒕𝒊𝒐𝒏, 𝑮𝒐𝒗𝒆𝒓𝒏𝒎𝒆𝒏𝒕 𝒐𝒇 𝑰𝒏𝒅𝒊𝒂 - 𝑺𝑰𝑰 𝑺𝒄𝒉𝒐𝒍𝒂𝒓𝒔𝒉𝒊𝒑 (𝑺𝒕𝒖𝒅𝒚 𝒊𝒏 𝑰𝒏𝒅𝒊𝒂 𝑺𝒄𝒉𝒐𝒍𝒂𝒓𝒔𝒉𝒊𝒑)..
▪️𝑰𝒏 𝒕𝒉𝒆 𝒄𝒐𝒖𝒏𝒕𝒓𝒚-𝒘𝒊𝒅𝒆 𝑵𝑰𝑹𝑭 𝑹𝒂𝒏𝒌𝒊𝒏𝒈 2022, 𝑨𝒏𝒏𝒂 𝑼𝒏𝒊𝒗𝒆𝒓𝒔𝒊𝒕𝒚 𝒓𝒂𝒏𝒌𝒔 22 𝒊𝒏 𝒕𝒉𝒆 𝒐𝒗𝒆𝒓𝒂𝒍𝒍 𝒄𝒂𝒕𝒆𝒈𝒐𝒓𝒚 𝒂𝒏𝒅 20 𝒊𝒏 𝒕𝒉𝒆 𝒖𝒏𝒊𝒗𝒆𝒓𝒔𝒊𝒕𝒊𝒆𝒔 𝒄𝒂𝒕𝒆𝒈𝒐𝒓𝒚.
▪️𝑨𝒏𝒏𝒂 𝑼𝒏𝒊𝒗𝒆𝒓𝒔𝒊𝒕𝒚 𝒓𝒂𝒏𝒌𝒊𝒏𝒈 2022 𝒊𝒔 𝒓𝒆𝒍𝒆𝒂𝒔𝒆𝒅 𝒐𝒏 𝒂 𝒚𝒆𝒂𝒓𝒍𝒚 𝒃𝒂𝒔𝒊𝒔 𝒃𝒚 𝒕𝒐𝒑 𝒓𝒂𝒏𝒌𝒊𝒏𝒈 𝒂𝒈𝒆𝒏𝒄𝒊𝒆𝒔 𝒍𝒊𝒌𝒆 𝑵𝑰𝑹𝑭, 𝑸𝑺 𝑼𝒏𝒊𝒗𝒆𝒓𝒔𝒊𝒕𝒚 𝒓𝒂𝒏𝒌𝒊𝒏𝒈, 𝑶𝒖𝒕𝒍𝒐𝒐𝒌, 𝒆𝒕𝒄..
__________________________________________
♻️𝐂𝐨𝐮𝐫𝐬𝐞𝐬 & 𝐏𝐫𝐨𝐠𝐫𝐚𝐦𝐦𝐞♻️

✅𝘼𝙚𝙧𝙤𝙣𝙖𝙪𝙩𝙞𝙘𝙖𝙡 𝙀𝙣𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜
✅𝘾𝙞𝙫𝙞𝙡 𝙀𝙣𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜
✅𝘾𝙤𝙢𝙥𝙪𝙩𝙚𝙧 𝙎𝙘𝙞𝙚𝙣𝙘𝙚 𝙖𝙣𝙙 𝙀𝙣𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜
✅𝙄𝙣𝙛𝙤𝙧𝙢𝙖𝙩𝙞𝙤𝙣 𝙏𝙚𝙘𝙝𝙣𝙤𝙡𝙤𝙜𝙮
✅𝙈𝙚𝙘𝙝𝙖𝙣𝙞𝙘𝙖𝙡 𝙀𝙣𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜
✅𝙀𝙡𝙚𝙘𝙩𝙧𝙤𝙣𝙞𝙘𝙨 𝙖𝙣𝙙 𝘾𝙤𝙢𝙢𝙪𝙣𝙞𝙘𝙖𝙩𝙞𝙤𝙣 𝙀𝙣𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜
✅𝙀𝙡𝙚𝙘𝙩𝙧𝙞𝙘𝙖𝙡 𝙖𝙣𝙙 𝙀𝙡𝙚𝙘𝙩𝙧𝙤𝙣𝙞𝙘𝙨 𝙀𝙣𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜
✅𝘽𝘽𝘼 (𝙖𝙛𝙛𝙞𝙡𝙞𝙖𝙩𝙚𝙙 𝙩𝙤 𝙋𝙚𝙧𝙞𝙮𝙖𝙧 𝙐𝙣𝙞𝙫𝙚𝙧𝙨𝙞𝙩𝙮)
✅𝘽𝘾𝘼 - 𝘽𝙖𝙘𝙝𝙚𝙡𝙤𝙧 𝙤𝙛 𝘾𝙤𝙢𝙥𝙪𝙩𝙚𝙧 𝘼𝙥𝙥𝙡𝙞𝙘𝙖𝙩𝙞𝙤𝙣 (𝙖𝙛𝙛𝙞𝙡𝙞𝙖𝙩𝙚𝙙 𝙩𝙤 𝙋𝙚𝙧𝙞𝙮𝙖𝙧 𝙐𝙣𝙞𝙫𝙚𝙧𝙨𝙞𝙩𝙮)
✅𝘿𝙞𝙥𝙡𝙤𝙢𝙖 𝙞𝙣 𝙀𝙣𝙜𝙞𝙣𝙚𝙚𝙧𝙞𝙣𝙜 (𝙖𝙛𝙛𝙞𝙡𝙞𝙖𝙩𝙚𝙙 𝙩𝙤 𝘿𝙊𝙏𝙀, 𝘾𝙝𝙚𝙣𝙣𝙖𝙞) 𝘾𝙞𝙫𝙞𝙡, 𝙈𝙚𝙘𝙝𝙖𝙣𝙞𝙘𝙖𝙡, 𝘼𝙪𝙩𝙤𝙢𝙤𝙗𝙞𝙡𝙚, 𝙀𝙀𝙀, 𝙀𝘾𝙀
================================
🟥𝗔𝗗𝗠𝗜𝗦𝗦𝗜𝗢𝗡 PERSON🟥
+977-9744228222

13/08/2024

"Excellent firms don't believe in excellence - only in constant improvement and constant change"

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


Janakpurdham, Madhesh Pradesh
Janakpur