B.P. Memorial Polytechnic Institute

B.P. Memorial Polytechnic Institute B.P.Memorial Polytechnic Institute established in 2074 B.S. (2017 A.D.) is running under CTEVT at Sapahi

CTEVT मा  २०७१-०७-२० देखि KNIT हुदै हाल BPMPI मा हाल सम्म कार्यरत ई. अभिषेक सिंह ज्यूले राजीनामा दिई बिदा हुनुभएको छ। उह...
13/04/2026

CTEVT मा २०७१-०७-२० देखि KNIT हुदै हाल BPMPI मा हाल सम्म कार्यरत ई. अभिषेक सिंह ज्यूले राजीनामा दिई बिदा हुनुभएको छ। उहाँले यस संस्थामा रहँदा पुर्‍याउनुभएको योगदान र उहाँको मेहनतको हामी उच्च कदर गर्दछौँ।

तपाईंको आगामी यात्रा सुखद रहोस्, र भविष्यमा अझ ठूला सफलताहरू प्राप्त होउन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु। उहाँको उज्ज्वल भविष्यको कामना! 💐 - समस्त BPMPI परिवार

विज्ञ/प्रशिक्षाकहरुको सुची (रोस्टर) अध्यावधिक गर्ने सम्बन्धि सूचना
29/03/2026

विज्ञ/प्रशिक्षाकहरुको सुची (रोस्टर) अध्यावधिक गर्ने सम्बन्धि सूचना

प्राविधिक शिक्षा तथा ब्या. तालीम परिषद् (CTEVT ) का आदरणीय उपाध्यक्ष ज्यू र प्रदेश निर्देशक ज्यू द्वारा वि. पी. स्मृती ब...
22/03/2026

प्राविधिक शिक्षा तथा ब्या. तालीम परिषद् (CTEVT ) का आदरणीय उपाध्यक्ष ज्यू र प्रदेश निर्देशक ज्यू द्वारा वि. पी. स्मृती बहुप्राविधिक शिक्षालयको अनुगमन

अत्यन्त जरुरी सुचना
20/03/2026

अत्यन्त जरुरी सुचना

बाली विज्ञान प्रथम वर्षका प्रशिक्षार्थीहरुद्वारा लहरे बालीमा staking का प्रयोगात्मक अभ्यास गरिदै ।
19/03/2026

बाली विज्ञान प्रथम वर्षका प्रशिक्षार्थीहरुद्वारा लहरे बालीमा staking का प्रयोगात्मक अभ्यास गरिदै ।

2082-11-29 गते संचालन हुने परिक्षाको लागि फर्म भर्न छुटेकाहरुका लागि अत्यन्त जरुरी सूचना
25/02/2026

2082-11-29 गते संचालन हुने परिक्षाको लागि फर्म भर्न छुटेकाहरुका लागि अत्यन्त जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को ३८औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमका केही झलकहरू।...
24/02/2026

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) को ३८औं स्थापना दिवसको अवसरमा आयोजित विशेष कार्यक्रमका केही झलकहरू। आजको कार्यक्रममा सिटिइभिटी मधेश प्रदेशका निर्देशक आदरणीय अच्युत राज दाहाल ज्यूको प्रमुख आतिथ्यता र हाम्रो कलेजका प्रिन्सिपल ज्यूको अध्यक्षतामा भव्य रूपमा मनाइयो। 'समृद्धिका लागि प्राविधिक शिक्षा' भन्ने नारालाई सार्थक बनाउन हामी प्रतिबद्ध छौँ। 🛠️📚

परिषद् दिवस मनाउने सम्बन्धमा
23/02/2026

परिषद् दिवस मनाउने सम्बन्धमा

Cricket final Civil vs electrical Friendly staff cricket match with winner teamMusical chairBadminton
22/02/2026

Cricket final Civil vs electrical
Friendly staff cricket match with winner team
Musical chair
Badminton

खेलकुद सप्ताह क्रिकेट: Civil vs Animal science
20/02/2026

खेलकुद सप्ताह
क्रिकेट: Civil vs Animal science

बाली विज्ञान पाँचौ सत्रान्तका प्रशिक्षार्थीहरुद्वारा Post Harvest Technology विषयकाे प्रयोगात्मक अभ्यास अन्तर्गत तयार पा...
11/02/2026

बाली विज्ञान पाँचौ सत्रान्तका प्रशिक्षार्थीहरुद्वारा Post Harvest Technology विषयकाे प्रयोगात्मक अभ्यास अन्तर्गत तयार पारिएकाे
मुरब्बा र ज्याम

Address

Dhanusha, Sapahi/4
Janakpur
45600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779854029732

Alerts

Be the first to know and let us send you an email when B.P. Memorial Polytechnic Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to B.P. Memorial Polytechnic Institute:

Shortcuts

Share

Category

About Us

B.P.Memorial Polytechnic Institute Established in 2074 B.S. (AD 2017) is running under CTEVT at Saphi, Dhanusha. This institute is situated at Laxminiya Gaupalika-4, Dhanusha.

BPMPI has facilities for providing both long term and short term training in all types of engineering and live Stock related skills according to need have attachment area long term training and expected to run Engineering technology from 2074/75 B.S. within school premises. Since it is establishment BPMPI is planning short term training in engineering field and other possible trade.