New Life English Boarding School

New Life English Boarding School Learn to Discover

07/07/2025
22/06/2025
आजदेखि मौसम अनुकुल भएको हुनाले भोलि मिति २०८२/०३/०२ देखि बिधालयको पठनपाठन नियमितरुपमा संचालन हुने व्यहोरा संबंधित शिक्षक...
15/06/2025

आजदेखि मौसम अनुकुल भएको हुनाले भोलि मिति २०८२/०३/०२ देखि बिधालयको पठनपाठन नियमितरुपमा संचालन हुने व्यहोरा संबंधित शिक्षक ,अभिभावक तथा बिद्यार्थीहरु मा जानकारी गराईन्छ।

Notice....New Life English Boarding school सूचना ।यस विद्यालयका अभिभावक, न्यू लाईफ इङ्ग‌ग्लिश बोर्डिग स्कूल विद्यार्थीवर...
11/06/2025

Notice....

New Life English Boarding school

सूचना ।

यस विद्यालयका अभिभावक, न्यू लाईफ इङ्ग‌ग्लिश बोर्डिग स्कूल विद्यार्थीवर्गहरुमा सूचित गरिन्छ किः

जनकपुरधाम उपमहानगरपालिकाको निर्णय अनुसार अत्याधिक गर्मी बढेका कारण यहि मिति २०८२ जेष्ठ २९ गते र २०८२ जेष्ठ ३० गते शुक्रवार सम्म विद्यालयका सम्पूर्ण पठन-पाठन बन्द हुने तया मिति २०८२ असार ०१ गते आइतवारका दिन देखि विद्यालय पुनः यथावत रुपमा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ ।
हुने व्यहोरा जानकारी गराइन्छ ।

नोटः उक्त अवधिभर विद्यालय प्रशासन र लेखा खुल्ला रहने छ ।
मितिः २०८२/०२/२८ गते
प्रिन्सिपल
नोटः उक्त अवधिभर विद्यालय प्रशासन र लेखा खुल्ला रहने छ ।

मितिः २०८२/०२/२८ गते

न्यू लाईफ इङ्ग‌ग्लिश बोर्डिग स्कूल, धनुषा जनकपुरधाम -२

Project Work of class 6 students of our school 🏫
02/06/2025

Project Work of class 6 students of our school 🏫

Class 4 computer project work
30/05/2025

Class 4 computer project work

Class 4 and 6 project work science and computer
28/05/2025

Class 4 and 6 project work science and computer

28/05/2025

सूचना
श्रीमान् अभिभावक ज्यू,
'गणतन्त्र दिवस'को अवसरमा यस न्यू लाईफ इङ्ग‌ग्लिश बोर्डिङ्ग स्कूलको सम्पूर्ण पठन पाठन यहि मिति २०८२ -०२-१५ गते बिहीबारका दिन बन्द रहने छ र पुनः मिति २०८२-०२-१६ गते शुक्रबारका दिन देखि पूर्ववत् समयमा नै कक्षा सञ्चालन हुने व्यहोरा सम्पूर्णमा जानकारी गराइन्छ ।
धन्यवाद ।
प्रिन्सिपल
न्यू लाईफ इङ्ग‌ग्लिश बोर्डिग स्कूल, धनुषा जनकपुरधाम -२
सूचना मिति-२०८२/०२/१४

A spelling competition for class 5 to 10 aims to improve students' spelling, vocabulary, and pronunciation.
23/05/2025

A spelling competition for class 5 to 10 aims to improve students' spelling, vocabulary, and pronunciation.

Address

Dhanusha
Janakpur
45600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when New Life English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share