15/03/2024
Action मा गृहमन्त्री: गृहमन्त्री Rabi Lamichhane ले 77 वटै जिल्ला प्रमुख र प्रहरी इन्चार्जहरूलाई भनेका छन: ‘तस्कर र गुण्डा तपाइले चिन्नुभएकै छ, मैले चिनाउनु पर्दैन ।’ ‘९० दिनमा कायापलट’ गर्नुहोस् ।´सोर्स फोर्स लगाउन खोजे तपाईँहरूलाई घाटा हुन्छ ।’ 😮