अमर Ky

अमर Ky शिक्षा सम्बन्धि official page

हामी सबैको रक्षा गरुन् जय श्री हनुमान जि बाबा !❤️🕉️
10/10/2025

हामी सबैको रक्षा गरुन् जय श्री हनुमान जि बाबा !❤️🕉️

27/06/2025

कुन विषयमा कति फेल ?

सबैभन्दा बढी १ लाख २८ हजार २१५ जना परीक्षार्थी गणितमा फेल भएका छन् ।

अङ्ग्रेजीमा ८० हजार ६७२ जना फेल भएका छन्।

नेपालीमा ५४ हजार ७३५ जना फेल भएका छन्।

विज्ञानमा ७९ हजार २७१ जना फेल भएका छन्।

सामाजिकमा ५३ हजार १८६ जना फेल भएका छन्।

एसइइ नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।https://see.ntc.net.np/
27/06/2025

एसइइ नतिजा हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।
https://see.ntc.net.np/

27/06/2025

SEE को Result मा चित्त नबुझे असार २३ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने ।

27/06/2025

सबैभन्दा बढी १ लाख २८ हजार २१५ जना परीक्षार्थी गणितमा फेल भएका छन् ।

27/06/2025

SEE 2081 मा 61.81% student Pass भएका छन् !❤️🙏

चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयबाट ७ जनाले एसइइमा जिपीए ४ प्राप्त गरेका छन् । विद्यालयबाट ३६७ जना वि...
27/06/2025

चितवनको भरतपुरस्थित नारायणी नमुना माध्यमिक विद्यालयबाट ७ जनाले एसइइमा जिपीए ४ प्राप्त गरेका छन् । विद्यालयबाट ३६७ जना विद्यार्थीले एसइई दिएका थिए।

27/06/2025

Re-Totaling का लागि: SEE Result चित्त नबुझे असार २३ भित्र Re- totaling लागि आवेदन दिन सक्नुहुनेछ ।

27/06/2025

SEE ग्रेड वृद्धि परीक्षा साउन २९ गतेदेखि हुने भएको छ ।

उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक मार्फत एउटा पोस्ट गर्दै आफूहरूको मेह...
27/06/2025

उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई बधाई दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुक मार्फत एउटा पोस्ट गर्दै आफूहरूको मेहनतले एसईई नतिजामा सुधार आएको बताउनुभएको छ ।

27/06/2025

३.६ - ४.० जिपिए ल्याउने ४८ हजार १७७

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when अमर Ky posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to अमर Ky:

Shortcuts

Share