Shree Ichchheshwar Secondary school

Shree Ichchheshwar Secondary school Bardibas-5, Cheru

02/07/2025

भर्ना खुल्यो! भर्ना खुल्यो!!भर्ना खुल्यो!!!
SEE परिक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल महोत्तरी जिल्लाकै एक मात्र सामुदायिक विद्यालय श्री इच्छेश्वर माध्यमिक विद्यालय चेरु,बर्दिबास -५, महोत्तरीमा शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ (व्यवस्थापन संकाय) मा भर्ना खुल्यो ।
समयमै भर्ना गराई आफ्ना बालबालिकाहरुको उज्ज्वल भविष्य सुनिश्चित गरौँ ।
भर्ना मिति :२०८२/०३/१८ देखि २०८२/०३/३२ सम्म
सम्पर्क नम्बर :९८५४०३२०१४,९८१४८००५६९,९८०४८५८७६५

बार्षिक परिक्षा २०७९ को नतिजा प्रकाशन गरिएको छ ।
11/04/2023

बार्षिक परिक्षा २०७९ को नतिजा प्रकाशन गरिएको छ ।

04/08/2022

कक्षा ११ र १२ विहान ६:३० बजे देखि कक्षा संचालन भैरहेको छ । मिति २०७९/०४/२२ गते आइतबार देखि अनिवार्य उपस्थितिको लागि सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।

27/05/2022

२०७९ जेठ १६ गते देखि शुरु हुन गैरहेको परीक्षामा सहभागी हुँदै गरेका कक्षा १२ का भाइ बहिनीहरूको सफलताको लागि हार्दिक शुभकामना ।साथै प्रवेश - पत्र लिन बाँकी विद्यार्थीहरुले २०७९ जेठ १५ गते आइतबार बिहान ७ बजे देखि ९:३० बजे भित्र विद्यालयमा उपस्थित भै प्रवेश - पत्र लिन अनुरोध गर्दछु ।

यस श्री इच्छेश्वर मा. वि. बाट मिति २०७९/०१/०९ गते देखि संचालन हुने परिक्षा SEE 2078 मा सहभागी हुने सम्पुर्ण छात्रछात्राह...
20/04/2022

यस श्री इच्छेश्वर मा. वि. बाट मिति २०७९/०१/०९ गते देखि संचालन हुने परिक्षा SEE 2078 मा सहभागी हुने सम्पुर्ण छात्रछात्राहरूलाई सफलताको शुभकामना ।

यस विद्यालयबाट २०७८ मा कक्षा १२ उत्तीर्ण हुने सम्पुर्ण छात्र छात्राहरुले ट्रान्सकिपका लागी मिति २०७८/०९/१२ गते भित्र अनि...
26/12/2021

यस विद्यालयबाट २०७८ मा कक्षा १२ उत्तीर्ण हुने सम्पुर्ण छात्र छात्राहरुले ट्रान्सकिपका लागी मिति २०७८/०९/१२ गते भित्र अनिवार्य सम्पर्क गर्नुहोला ।

यस  श्री इच्छेश्वर मा. वि., चेरु, बर्दिबास बाट कक्षा १२ उतिर्ण हुने सबै  विद्यार्थी  भाइबहिनिहरुलाई बधाई  तथा उत्तराेत्त...
04/12/2021

यस श्री इच्छेश्वर मा. वि., चेरु, बर्दिबास बाट कक्षा १२ उतिर्ण हुने सबै विद्यार्थी भाइबहिनिहरुलाई बधाई तथा उत्तराेत्तर प्रगतिकाे कामना गर्दछौं ।

08/10/2021

बडादशैं तथा बिजया- दशमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी ,अभिभावक ,तथा शिक्षक मित्रहरूमा सुस्वास्थ्य दीर्घायु तथा उत्तराेत्तर प्रगति को शुभ कामना ब्यक्त गर्दछौं ।
श्री इच्छेश्वर मा .बि. बर्दिबास

आज विद्यालयमा सम्पन्न गरिएको कार्यक्रमको झलकहरु.........।साथै बडादशैं तथा बिजया- दशमीको पावन अवसरमा  सम्पूर्ण विद्यार्थी...
08/10/2021

आज विद्यालयमा सम्पन्न गरिएको कार्यक्रमको झलकहरु.........।
साथै बडादशैं तथा बिजया- दशमीको पावन अवसरमा सम्पूर्ण विद्यार्थी ,अभिभावक ,तथा शिक्षक मित्रहरूमा सुस्वास्थ्य दीर्घायु तथा उत्तराेत्तर प्रगति को शुभ कामना ब्यक्त गर्दछौं ।
श्री इच्छेश्वर मा .बि. बर्दिबास
विद्यालय कार्तिक ४ गतेबाट विधिवत रुपमा सन्चालन हुनेछ।

Education is a creation of sound mind in a sound body - AristotleShree Ichchheshwar Sec. School Cheru
07/10/2021

Education is a creation of sound mind in a sound body - Aristotle

Shree Ichchheshwar Sec. School Cheru

सम्पूर्ण शिक्षक वर्गमा शुभकामना 🙏🙏
05/10/2021

सम्पूर्ण शिक्षक वर्गमा शुभकामना 🙏🙏

Address

Cheru
Janakpur

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 14:30
Sunday 09:00 - 16:00

Telephone

+9779814877132

Website

Alerts

Be the first to know and let us send you an email when Shree Ichchheshwar Secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category