16/04/2025
🎉 नयाँ वर्ष २०८२ को पावन अवसरमा सम्पूर्ण अभिभावकज्यूहरूमा हार्दिक मङ्गलमय शुभकामना! 🎊
📢 भर्ना खुल्यो! भर्ना खुल्यो! भर्ना खुल्याे!
गुरुकुल शिक्षा निकेतन रेसिडेन्सियल स्कुल मा शैक्षिक सत्र २०८२ का लागि नयाँ भर्ना सुरु भइसकेको छ!
PG देखि कक्षा ८ सम्म वैशाख १५ गतेसम्म निःशुल्क भर्ना को अवसर छुटाउनु होला!
👉 जहाँ शिक्षासँगै संस्कार, व्यवहार र समग्र व्यक्तित्व विकासमा विशेष ध्यान दिइन्छ।
✨ हाम्रो विशेषता: 💻 आधुनिक कम्प्युटर ल्याब
🧪 व्यवहारिक साइन्स ल्याब
🏫 सुरक्षित र व्यवस्थित होस्टेल
📚 समृद्ध पुस्तकालय
🎥 अडियो–भिजुअल कक्षा
🚌 सुविधाजनक यातायात
🍽️ स्वच्छ र पौष्टिक खाना
📸 CCTV निगरानीमा पठनपाठन — तपाईंका बालबालिकाको सुरक्षा हाम्रो प्राथमिकता।
📞 सम्पर्क: 9804884470, 9801669071
📍 स्थान: यदुकाहा, शहीदनगर–६, झण्डा चौक, धनुषा
📚 विश्वसनीय र गुणस्तरीय शिक्षाको सुनिश्चितता!
#गुरुकुलशिक्षानिकेतन #भर्नाखुल्यो