Sky star english boarding school

Sky star english boarding school sky star english boarding school को पेजमा तपाई लाई स्वागत छ।

23/01/2026

बसन्त पञ्चमी एवं सरस्वती पूजाको हार्दिक शुभकामना।🙏

04/01/2026

बलवा नगरपालिका को सूचना अनुसार आज मिति पुष २० र २१ गते अत्यन्त जाडोको कारणले गर्दा हाम्रो बिधालय बन्द हुनेछ सम्पुर्ण अभिभावक महानुभाबहरु मा जानकारी गराउदछौं। र २२ गतेदेखि पुन्न समयमै पठन पाठन सुरु हुनेछ।

13/09/2025

Notice!!!
भोलि देखि विद्यालय नियमित रुपले सुचारू हुने सुचित गर्दछौं ।धन्यवाद ।

आज हाम्रो sky star english boarding school बलवा न.पा १० धमौरा को २०८२ सालको प्रथम त्रेमासिक परिक्षाको नतिजा प्रकाशनको के...
05/08/2025

आज हाम्रो sky star english boarding school बलवा न.पा १० धमौरा को २०८२ सालको प्रथम त्रेमासिक परिक्षाको नतिजा प्रकाशनको केही दृश्यहरु।

आज हाम्रो sky start english boarding school बलवा १० मा पहिलो त्रिमासिक परिक्षाको पहिलो दिनको केही दृश्यहरु ।
10/07/2025

आज हाम्रो sky start english boarding school बलवा १० मा पहिलो त्रिमासिक परिक्षाको पहिलो दिनको केही दृश्यहरु ।

07/06/2025

बकर ईद (ईद-उल-अज्हा) को पावन अवसरमा मुस्लिम समुदायका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।।

Sky star english boarding school
Balwa 10 Dhamaura bajar

तपाई को बालबालिका को लागि भर्ना खुलियो हाम्रो sky star english boarding school ठेगाना बलवा -१० धमौरा बजार मा सिट सिमित छ...
28/05/2025

तपाई को बालबालिका को लागि भर्ना खुलियो हाम्रो sky star english boarding school ठेगाना बलवा -१० धमौरा बजार मा सिट सिमित छ समयमै सम्पर्क गर्नु होला।
सम्पर्क नम्बर :- 9800869469 , 9764757630

Address

Balwa/10 Dhamaura Bajar
Janakpur
DHAMAURAMAHOTTARI

Alerts

Be the first to know and let us send you an email when Sky star english boarding school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category