30/05/2026
सूचना ! सूचना !! सूचना !!!
📚 नेपाल एकेडेमी तथा रिसर्च सेन्टर कोचिङ्ग सेन्टर
जनकनन्दिनी गाउँपालिका–४, खजुरी
कक्षा ८, ९ र १० को नियमित कक्षा सञ्चालन भइसकेको जानकारी गराइन्छ। सीमित सिट भएकाले इच्छुक विद्यार्थी तथा अभिभावकहरूले समयमै सम्पर्क गरी भर्ना सुनिश्चित गर्नुहुन अनुरोध छ।
📖 अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण
📝 परीक्षा केन्द्रित तयारी
🎯 उत्कृष्ट नतिजाको लक्ष्य
सम्पर्क नं.:
📞 9812110737
📞 9828449837
नेपाल एकेडेमी तथा रिसर्च सेन्टर
उत्कृष्ट शिक्षाको भरपर्दो गन्तव्य
27/04/2026
हाम्रा सहकर्मी शिक्षक साथीहरू शैक्षिक सत्र २०८३ सालको लागि पूर्व तयारीका शिक्षण सामग्रीहरू निर्माण गरिँदै।
23/02/2026
birthday
***n pandit
-3
Student
18/02/2026
नेपाल एकेडेमी एण्ड रिसर्च सेन्टर
जनकनन्दिनी–४, खजुरी
सूचना
यस विद्यालयका सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक–कर्मचारीहरूमा जानकारी गराइन्छ कि नेपालको ७५ औँ राष्ट्रिय प्रजातन्त्र दिवस को अवसरमा मिति २०८२ साल फागुन ७ गते, बिहिबार का दिन सार्वजनिक बिदा रहनेछ।
उक्त दिन विद्यालयका सम्पूर्ण शैक्षिक तथा प्रशासनिक कार्यहरू बन्द रहने जानकारी गराइन्छ। मिति २०८२ साल फागुन ८ गतेदेखि विद्यालय नियमित रूपमा सञ्चालन हुनेछ।
यस सम्बन्धमा सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
धन्यवाद।
मिति: २०८२/११/०७
प्रधानाध्यापक
नेपाल एकेडेमी एण्ड रिसर्च सेन्टर
जनकनन्दिनी–४, खजुरी
09/02/2026
Terminal Exam Result
week
Distribution