Shree Baidyanath Devnarayan Janata Secondary School Tulsiyahi, Dhanusha

  • Home
  • Nepal
  • Janakpur
  • Shree Baidyanath Devnarayan Janata Secondary School Tulsiyahi, Dhanusha

Shree Baidyanath Devnarayan Janata Secondary School Tulsiyahi, Dhanusha This School was begun to run since 1950 at Tulsiyahi Nikash - 9 by the help of Mr. Jagarnath Thakur.

09/08/2026
विषय :- ग्रेडसिट एकीकृत गराउने सम्बन्धमायस विद्यालयबाट SEE परीक्षामा सहभागी भई उत्तीर्ण भएका दुई वा दुईभन्दा बढी ग्रेडसि...
24/07/2026

विषय :- ग्रेडसिट एकीकृत गराउने सम्बन्धमा
यस विद्यालयबाट SEE परीक्षामा सहभागी भई उत्तीर्ण भएका दुई वा दुईभन्दा बढी ग्रेडसिट हुने विद्यार्थीलाई श्रावन २९ गते भित्र विद्यालय प्रशासनमा सम्पर्क गर्न सम्बन्धित सबैमा जानकारी गराइन्छ।

२०८३/०४/०८ बिदाइ कार्यक्रम कक्षा १२ (२०८२)
24/07/2026

२०८३/०४/०८ बिदाइ कार्यक्रम कक्षा १२ (२०८२)

23/07/2026

सादर निमन्त्रणा
यस विद्यालयबाट शैक्षिक सत्र २०८२ मा कक्षा १२ उतिर्ण गरेका सम्पूर्ण विद्यार्थीहरुको बिदाइ समारोहमा यहाँ अभिभावकको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ।
मिति: २०८३/०४/०८ शुक्रबार
समय: ९.०० (बिहान)
स्थान: विद्यालय प्रांगण
तसर्थ, उक्त कार्यक्रममा समयमै उपस्थित भई कार्यक्रमको शोभा बढाइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

धन्यवाद!

पहिलो त्रैमासिक परीक्षा २०८३ सालको रुटिङ
21/07/2026

पहिलो त्रैमासिक परीक्षा २०८३ सालको रुटिङ

एक नया पाइला
14/07/2026

एक नया पाइला

12/07/2026

सूचना सूचना सूचना
कक्षा १२ को पुरक(मौका) परीक्षा दिने परीक्षार्थीहरुको प्रवेश पत्र मिति २०८३/०३/२८ गते बिहान ७:०० बजे देखि वितरण भईरहेको सम्पूर्ण विद्यार्थी तथा अभिभावकमा जानकारी गराइन्छ ।

Address

Tulsiyahi Dhanusha
Janakpur

Alerts

Be the first to know and let us send you an email when Shree Baidyanath Devnarayan Janata Secondary School Tulsiyahi, Dhanusha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category