Gyan Mandir English Boarding School

Gyan Mandir English Boarding School We strive to create the future's educated and creative human resource, along with moral character.

09/10/2025

सम्बन्धमा स्वार्थ छिराएर सद्भावको गरिमालाई मजाक नबनाऔं। सक्छौ भने, चेतनाको सुक्ष्म तेज हरेक नागरिकको मानसपटलमा जगाऔ। बुझ्या, सोचमै लुक्या हुन्छ पृथक चित्त, तर अस्तित्व हुन्छ कसरी पवित्र, विचार गरौ।

17/09/2023

भोलि असोज १ गते सोमबार हिन्दु नारीहरुको महान पर्व तीज तथा विश्श्वकर्मा पुजा, २ गते मंगलबार चतुर्थी र ३ गते बुधबार संबिधान दिवस परेकोले पुनः ४ गते बिहिवार कक्षा संचालन हुने गरि तीन दिनको बिदा गर्न गराउन हुन क्षीरेश्वरनाथ नगर पालिका अन्तरगत संचालित प्याब्सन आबद्ध सम्पुर्ण संस्थागत बिधालयका संस्थापक/ प्रीन्सिपल ज्यु हरुमा अनुरोध गरिन्छ। धन्यवाद 🙏🙏

06/07/2023
कक्षा ९ अध्ययनरत विद्यार्थीहरुको लागि जरुरी सूचना।
16/03/2023

कक्षा ९ अध्ययनरत विद्यार्थीहरुको लागि जरुरी सूचना।

15/03/2023

क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत संचालित सम्पूर्ण प्याब्सन आवद्ध संस्थागत विधालयका आदरणीय संस्थापक/प्रीन्सिपल ज्युहरु,यस शैक्षिकसत्र २०७९ सालको बार्षिक परिक्षा जिल्ला प्याब्सनको निर्णय अनुसार यहि चैत्र १५ गते बुधबार देखि गर्ने गराउने प्रबन्ध गर्नु हुन अनुरोध गरिन्छ।

14/03/2023
क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत संचालनमा रहेका कक्षा ८ को बार्षिक परिक्षाको समय तालिका प्रकाशित गरिएको छ।
13/03/2023

क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत संचालनमा रहेका कक्षा ८ को बार्षिक परिक्षाको समय तालिका प्रकाशित गरिएको छ।

13/03/2023

Address

Janakpur
45600

Opening Hours

Monday 06:00 - 17:30
Tuesday 06:00 - 17:30
Wednesday 06:00 - 17:30
Thursday 06:00 - 17:30
Friday 06:00 - 16:00
Sunday 06:00 - 17:30

Telephone

+9779807872828

Alerts

Be the first to know and let us send you an email when Gyan Mandir English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Gyan Mandir English Boarding School:

Shortcuts

Share

Category