Loksewa Nepal - लोकसेवा नेपाल

Loksewa Nepal - लोकसेवा नेपाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Loksewa Nepal - लोकसेवा नेपाल, Education, Janakpurdham, Janakpur.

12/09/2024

न.पा काे पूरा रूप नगरपालिका भएजस्तै गाे.प काे पूरा रूप के हुन्छ ?

11/09/2024

विवाहमा सिन्दुर नहाल्ने चलन कुन जातिमा रहेको छ ?

11/09/2024

गौतम बुद्धको छोराको नाम के हो ?

युवा पुरन (प्रितम) लिम्बु लेख्छन :------खसेको त हामी दुबै थियौ,तिमी जहाज  बाट खस्यौ, म बस बाट।मरेका त हामी दुबै थियौ, ति...
26/07/2024

युवा पुरन (प्रितम) लिम्बु लेख्छन :------
खसेको त हामी दुबै थियौ,
तिमी जहाज बाट खस्यौ, म बस बाट।
मरेका त हामी दुबै थियौ,
तिमी जलेर मर्यौ, म डुबेर।
तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान।
तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर।
फरक त यत्ती भयो साब,
तिम्ले ५००० को टिकेट काटेको थियौ, मैले ५०० को।🥹

मृतक आत्माप्रती #भाबपुर्ण श्रद्धाञ्जली 🥲💐🙏🏻

समयमै निः शुल्क फारम भराैँ ।।।
17/03/2024

समयमै निः शुल्क फारम भराैँ ।।।

निः शुल्क।।। निः शुल्क।।। निः शुल्क।।।
कक्षा 10 पास हरुलाई संघिय खरिदारमा भारी मात्रामा थाइ जागिर खुल्यो ।।।
फारम भर्न चाहनेहरुले Hi लेखेर कमेन्ट गर्नुस ।।।
संघिय खरिदार जस्तो गरिमामय पदमा जागिर को लागि फारम खुलाएको छ।फारम भर्न नछुटाउनुस।यस्तो मौका कहिल्यै आउदैन।
# #सिट सङ्ख्या :499
परीक्षा केन्द्र:14 ओटा मध्य एउटा रोज्नु पर्ने
पढाई :10 पास भए पुग्छ
# #उमेर:पुरुष =18-35 वर्ष र महिला =18-40 वर्ष
फारम भर्ने जतिले Hi लेखेर कमेन्ट गर्नुस
समयः बिहान १०ः०० बजे देखि ५ः०० बजे सम्म

16/03/2024

गज्जवकाे (Trick)
😍🤗😍🤗😍🤗🙂🤣
७ महादेशका क्षेत्रफल प्रतिशतमा कसरी सम्झने ?
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
१) एशिया : २९.९२ (सुल्टो नि २९ उल्टो नि २९)
२) अफ्रिका : २०.२ ( २० वर्षमा २ वटा छोराछोरी पाइसक्छन् अफ्रिकामा)
३) उत्तर अमेरिका : १६.५ ( अमेरिकनहरूको १६ वर्षमा ५ पटक break up भई सक्छ)
४) दक्षिण अमेरिका : १२ ( ब्राजिलको गेम १२ बजे सम्म हेर्ने)
५) अन्टार्कटिका : ९% ( विश्वको ९० % हिउँ यहीँ पाउँछ तर 0 को value छैन् )
६) युरोप :७% ( युरोप घुम्दा सातो जाला)
७) अष्ट्रेलिया : ५.३ ( अष्ट्रेलिया ५ वर्ष ३ महिनामा
°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°°
Source: Facebook Copied

13/02/2024

***n
अहिले भर्खर काठमाडौँका नगरप्रमुख बालेन शाहले पोष्ट गर्नु भएको फेसबुक स्टाटस

कर्मचारीबाट के गलत भएको हो भन्ने पनि थाहा छ ।कर्मचारी स्वयमले 'मैले गलत गरेको हो' भनेर लिखितरूपमा स्विकारेको पनि थाहा छ ।

यति हुँदा हुँदै पनि अब के गर्ने भनेर कार्यपालिकाबाट अगाडि बढाउन रोक्नुको अर्थ हो, वडाअध्यक्षज्युहरुको आफ्नो पार्टीको कर्मचारीलाई बचाउने खेल । यसलाई कर्मचारीको मनोबल के हुन्छ, मेयरले एकलौटी गर्न पाइदैन भन्ने जस्ता प्रश्नले छोप्न खोजिन्छ । साँच्चै भ्रममा हुनुहुन्छ भने निस्कनु होला । चोर भन्दा कसले खुट्टा तान्छ भन्ने जगजाहेर छ । चोर भन्दा झस्किएर आफ्नो खुट्टा तान्नेहरूप्रति हाम्रो शंका छ । प्रस्ट हुनुहोस्, गलत कृत्यलाई कारबाही गर्दा भ्रष्ट, कमिसनखोर कर्मचारीहरूको मात्रै हो मनोबल खस्किने । स्वच्छ कर्मचारीहरूको मनोबल झन् उँचो हुन्छ । गलत काम गर्ने जो कोहीलाई पनि कारबाही गरिनु पर्छ भन्ने उच्च मनोबलका कर्मचारीहरूको काठमाण्डौ महानगरमा कमि छैन ।

आफ्ना पार्टीका कर्मचारीलाई जे गरे पनि बचाउन जुन हदसम्म पनि जान सक्ने जनप्रतिनिधिहरूले साँच्चै स्थानीय सरकारको मर्म आत्मसाथ गर्न सकेको कसरी मान्ने ? जनप्रतिनिधिको आवरणमा कांग्रेस, एमाले र माओवादीका पार्टी प्रतिनिधि रहेको किन नभन्ने ? यस्तो गलत प्रवृतिले बन्छ त काठमाण्डौ ?

जनप्रतिनिधीहरुले जनताबाट म्यान्डेट लिएर आउँछन् । कर्मचारीहरू संविधान, ऐनकानुनको सीमामा बसेर जनप्रतिनिधीहरूलाई सहयोग गर्छन् । यो सम्बन्धलाई विश्वास र कानुनको पालनाले बलियो बनाउँछ, न कि जति भ्रष्ट भए पनि कर्मचारीले फाइल मिलाएर बचाइदिन्छन्, नेताले ढाकछोप गरिदिन्छन् भन्ने विचलनले ।

स्विकारी स्विकारी गलत काम गर्ने कर्मचारीलाई जोगाउन सिंगो पार्टी लाग्छ भने यो भन्दा बिडम्बना अर्को के हुन्छ ? आशा गर्छु, कार्यपालिकामा छलफलका लागि ल्याइएको प्रस्ताव नै देखाएर एकलौटी निर्णय हो भन्दा लाज मान्ने जनप्रतिनिधीहरु देशभर आउन् । गलत गरिहालेछ, आफ्नै पार्टीको पर्यो, छोडिदिनुहोस् भन्ने खालका जनप्रतिनिधीहरू कहिँकतै नदेखिउन् ।

लोकसेवा, शिक्षक सेवा, बैंकिङ्ग लगायतको तयारी गरिरहनु भएका साथीहरु हामीले संकलन गरेका नेटहरु हेरर्न र अध्य्यन गर्न चाहेमा...
13/02/2024

लोकसेवा, शिक्षक सेवा, बैंकिङ्ग लगायतको तयारी गरिरहनु भएका साथीहरु हामीले संकलन गरेका नेटहरु हेरर्न र अध्य्यन गर्न चाहेमा तलको ग्रुपमा जोडिनु होला ।।।
हामी यस ग्रुपमा नि:शुल्क सम्पूर्ण विषयको नोट तथा लेखन सामाग्री उपलब्ध गराउनेछौँ ।।।

Whatsapp :- https://chat.whatsapp.com/BspKEPprtG54coPO70GOXH

Telegram :- https://t.me/loknepal

WhatsApp Group Invite

लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायत विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा सरकारी जागिरको लागि तयारी गरिरहनु भएका सम्पूर...
09/02/2024

लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायत विभिन्न प्राविधिक तथा अप्राविधिक पदमा सरकारी जागिरको लागि तयारी गरिरहनु भएका सम्पूर्ण साथीहरूलाई हामीले संकलन गरेको नोटहरू आवश्यक परेमा तलको लिङ्कमा थिच्नुहोस् ।

Whatsapp :- https://chat.whatsapp.com/BspKEPprtG54coPO70GOXH

Telegram :- https://t.me/loknepal

03/02/2024

नेपालको सबैभन्दा लामो जिल्ला कुन हो ?

आज माघ १९ गते ।वि. सं. २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अ...
02/02/2024

आज माघ १९ गते ।
वि. सं. २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा असक्षम भएको भन्दै अपदस्त गरेर आफ्नै अध्यक्षतामा मन्त्रिमण्डल गठन गरेका थिए । यो घटनाले माओवादी र अन्य प्रमुख दललाई नजिक बनाएको थियो ।
त्यसपछि २०६२/६३ सालको जनआन्दोलनको बलमा बनेको संविधानसभाको पहिलो बैठकले २०६५ साल जेठ १५ गते राजतन्त्र अन्त्यको घोषणा गरेको थियो ।

Address

Janakpurdham
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Loksewa Nepal - लोकसेवा नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share