05/05/2026
📢 INDIAN EDUCATION FAIR 2026
🎓 के तपाईं आफ्नो future को लागि सही decision लिन खोज्दै हुनुहुन्छ?
अब अवसर तपाईंको सामु छ!
भारतका प्रतिष्ठित विश्वविद्यालयका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट्नुहोस्, आफ्नो interest अनुसार course छान्नुहोस्, र आफ्नो career को लागि सही मार्गदर्शन पाउनुहोस् — सबै कुरा एउटै ठाउँमा।
✨ Event Highlights:
✔️ Direct interaction with University Representatives
✔️ On-the-spot Counselling & Admission Guidance
✔️ Scholarship & Placement Information
✔️ Personalized Course Selection Support
📍 Venue: Hotel Manaki, Shiv Chowk, Janakpur
🗓️ Date: 12th May 2026 (Tuesday)
⏰ Time: 10 AM – 6 PM
🤝 Organized by: Nascent Education Foundation Pvt. Ltd. (NEF)
🤝Supported by: Career Dream Education Consultancy
Contact: +9779801600339 / 9823003568
📌 विगत 17 वर्षदेखि निरन्तर शैक्षिक सेवा प्रदान गर्दै आएको Career dream education consultancy Nepal को सहयोगमा हरेक वर्ष हजारौं विद्यार्थीहरूले आफ्नो career का लागि सही guidance पाउँदै आएका छन्।
🚀 Don’t miss this golden opportunity!