Academy AAma

Academy AAma Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Academy AAma, Education, Janakpurdham, Dhanusha, Nepal, Janakpur.

 #सूचना  #सूचना  #सुचना      ゚
11/08/2026

#सूचना #सूचना #सुचना


10/08/2026




09/08/2026






03/08/2026




#9845264186

 's
03/08/2026

's



30/07/2026





🚨 अत्यन्त जरुरी सूचना 🚨
आदरणीय अभिभावकज्यूहरू,
हाल देशमा देखिएको धार्मिक द्वन्द्व तथा असहज परिस्थितिलाई मध्यनजर गर्दै विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राखी विद्यालयको नियमित पठनपाठन सम्बन्धी आवश्यक निर्णय गरिएको छ।
यस परिस्थितिमा भोलिदेखि विद्यालयका सम्पूर्ण कक्षाहरू स्थगित गरिएको जानकारी गराइन्छ।

📌 कक्षा पुनः सञ्चालन हुने मिति २०८३/०४/१८ गते सोमबार हुने जानकारी गराइनेछ।

असहज परिस्थितिका कारण पर्न गएको असुविधाप्रति Aama International Academy परिवार हार्दिक क्षमाप्रार्थी छ।
🙏 सबै अभिभावकज्यू तथा विद्यार्थीहरूलाई सुरक्षित रहन र सामाजिक सद्भाव कायम राख्न हार्दिक अनुरोध गर्दछौँ।
Aama International Academy
विद्यालय प्रशासन

28/07/2026

सूचना सूचना सूचना!!!!!!!

आदरणीय अभिभावकज्यू,

भोलि बिहान ६:०० बजेदेखि ११:३० बजेसम्म विद्यालयमा Morning Class सञ्चालन हुने जानकारी गराइन्छ।

तसर्थ, आफ्ना छोराछोरीलाई समयमै विद्यालय पठाइदिनुहुन हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद।

– विद्यालय प्रशासन

Address

Janakpurdham, Dhanusha, Nepal
Janakpur
45600

Website

Alerts

Be the first to know and let us send you an email when Academy AAma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share