श्री शंकर जनता नमुना प्राविधिक विद्यालय,औरही-६ चक्कर धनुषा

  • Home
  • Nepal
  • Janakpur
  • श्री शंकर जनता नमुना प्राविधिक विद्यालय,औरही-६ चक्कर धनुषा

श्री शंकर जनता नमुना प्राविधिक विद्यालय,औरही-६ चक्कर धनुषा technical school 9 -12

Permanently closed.
विधालयबाट सम्मान विधार्थीहरुलाई गर्दै मिति २०८२ असोज २५ गते प्रगतिशील समाज नेपाल अन्तर्गत संचालित "नि:शुल्क साँझ ट्युशन ...
12/10/2025

विधालयबाट सम्मान विधार्थीहरुलाई गर्दै
मिति २०८२ असोज २५ गते प्रगतिशील समाज नेपाल अन्तर्गत संचालित "नि:शुल्क साँझ ट्युशन सेन्टर" बफैको आयोजनामा भएको पाँचौ जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा हाम्रेा विद्यालय श्री शंकर जनता नमूना प्राविधिक मा. वि. चककर द्वितीय भयेा ।

12/07/2025

यही मिती 2082-03-27 गते शुक्रवारको दिन हाम्रो बिद्यालय श्री शंकर जनता नमूना प्राविधिक माध्यमिक विधालय, औरही गा. पा.-6 चक्करमा संचालित पहिलो त्रैमासिक परीक्षाको अनुगमान तथा निरिक्षण गर्दै हाम्रो बिधालय व्यस्थापन समितिका अध्यक्ष श्री बिष्णु देब दास ज्यु

16/02/2025
प्राविधिक धार तर्फका विद्यार्थीहरलाई शैक्षिक भ्रमणको क्रममा  पहाडी क्षेत्रमा  contour को practical गर्दै 👷
09/01/2025

प्राविधिक धार तर्फका विद्यार्थीहरलाई शैक्षिक भ्रमणको क्रममा पहाडी क्षेत्रमा contour को practical गर्दै 👷

प्राविधिक धार तर्फका विद्यार्थीहरलाई शैक्षिक भ्रमणको क्रममा तेज सिमेन्ट उद्योगमा हामीहरु 👷
06/01/2025

प्राविधिक धार तर्फका विद्यार्थीहरलाई शैक्षिक भ्रमणको क्रममा तेज सिमेन्ट उद्योगमा हामीहरु 👷

यस श्री शंकर जनता नमुना प्राबिधिक  माध्यामिक  बिद्यालय चक्कर   कक्षा -11मा अध्ययन गर्ने छात्र -छात्राहरुलाई  जरुरी  सूचन...
21/10/2024

यस श्री शंकर जनता नमुना प्राबिधिक माध्यामिक बिद्यालय चक्कर कक्षा -11मा अध्ययन गर्ने छात्र -छात्राहरुलाई जरुरी सूचना ।
बिद्यालय खुल्ने समय बिहान 10:00 देखि 4:00 बजे सम्म !

24/09/2024

भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो

Address

Chakkar-6, Dhanusha
Janakpur
1404

Website

Alerts

Be the first to know and let us send you an email when श्री शंकर जनता नमुना प्राविधिक विद्यालय,औरही-६ चक्कर धनुषा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category