28/10/2023
आजको कार्यक्रमलाई सफल्ता पुर्बक सम्पन्न गर्नु भएकोमा सम्पुर्ण जना प्रती हार्दिक आभार प्रक्कट गर्दछौ।
Rajarshi janak university campus,key youth creation-Rjukyc team
Saroj Thakur.
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajarshi janak university campus,key youth creation-Rjukyc team, College & University, Ramand chowk/8, Janakpur.
28/10/2023
आजको कार्यक्रमलाई सफल्ता पुर्बक सम्पन्न गर्नु भएकोमा सम्पुर्ण जना प्रती हार्दिक आभार प्रक्कट गर्दछौ।
Rajarshi janak university campus,key youth creation-Rjukyc team
Saroj Thakur.
जानकारी गराइएको सम्बन्धमा।
१)अध्यक्ष-बालकिशन भगत
२)उपाध्यक्ष -स्वेता चौधरी
३)को.अध्यक्ष-नरेन्द्र कु साह
४)माहा सचिब-चन्दन कु यादव
५)सचिब-राकेस कु महतो
का.सदस्यहरु
६)कृष्णा कु साह
७)सन्जु सिंह
८) सोनु साह
९)दिपक भन्डारी
१०)प्रिया झा
११)ऋषिकेश यादव
१२)मो जम्सेद आलम
१३)सशिकान्त मण्डल
सलाहकारहरु
१)आनन्द शहनी
२)चन्दन झा
३)किसन गुप्ता
४)श्रीराम साह
५)धर्बेन्द्र साह
६)पुष्कर सिंह
team
R.J.U University campus janakpurdham-08,Dhanusha
15/07/2023
आजको कार्यक्रममा गरिएको सरसफाइ अभियान आउने नया भि.सी को स्वागतको लागि गरिएको हो।
कार्यक्रममा आएर साथ दिने सम्पुर्ण जना प्रति KYC तपाई सबैको अभारी भएका छ्न। साथै यस रा.ज.बि,बिश्वबिद्धालय क्याम्पसका पुर्ब क्याम्पस प्रमूख डा.सरोज ठाकुर सर लाई धन्यवाद ब्यक्त गर्दछौ।यहाको साथले KYC लाई थप नया उर्जाको अनुभूति भएको छ। एक्चोटी फेरि सम्पुर्ण जनालाइ धन्यवाद । यस्तै साथ र सहयोग निरन्तर रुपले राखनु होला। धन्यवाद ।
TEAM
OUR UNIVERSITY
OUR RESPONSIBILITY..
25/01/2023
भोलिका दिन सरस्वती पुजा भएकोले आज मिति २०७९/१०/११ गते बिश्वबिद्धालय परिसर भित्र सरसफाइ कार्यक्रम मा RJUKYC TEAM का साथ सम्पुर्न शिक्षक, कर्मचारी र बिद्यार्थी को उपस्थिति रहियो।उक्त कार्यक्रम भब्यका साथ सम्पन्न भयो।
सम्पुर्न्मा धन्यावाद।
TEAM
22/01/2023
#हाम्रो काम जारी नै छ।
विगत कयौं हप्तादेखि यस विश्वविद्यालय क्याम्पसको बगैंचामा सौन्दर्यको काम गरियो र आज त्यही सौन्दर्य बढाउन बगैंचाको सरसफाई र इटा रङ्गने काम गरियो।
यस अभियानमा सहभागी हुने सबैजनालाइ धन्यवाद।
TEAM
25/12/2022
धेरै मिहिनेत पश्चात् रूखबिरूवाको सुरक्षाको लागि बाँसको घेरा लगाउने कार्यमा RJU KYC Team सफल भएको छ ।
हाम्रो उदेश्य युनिभर्सिटीलाइ सुन्दर र हराभरा बनाउनू हो।
=Team RJU KYC