Viren Technical Consultancy

Viren Technical Consultancy We provide Civil work survey, map, design, estimate and Valuation Services
(1)

बटेश्वर गा.पा. -१ अन्तर्गत ८० बिघा जग्गामा बिद्युत उत्पादनको उदेश्यले सोलार प्यानल निर्माण हुने कुरा समाजिक संजालमा ब्या...
07/08/2024

बटेश्वर गा.पा. -१ अन्तर्गत ८० बिघा जग्गामा बिद्युत उत्पादनको उदेश्यले सोलार प्यानल निर्माण हुने कुरा समाजिक संजालमा ब्यापक रहेको तथा नकारात्मक रुपमा लिएको छ। विकास निर्माणको कार्यलाई सकारात्मक लिनु पर्छ, सोलार प्यानल निर्माण आफैमा वातावरण मैत्री रहेको छ। जसको सामजिक, स्वास्थय तथा वातावरणमा कुनै नकारात्मक असर छैन।लगभग १००० बिघा जग्गा रहेको उक्त क्षेत्रमा लगभग ६००-७०० बिघा जग्गामा आँप लगाईएको छ जस मध्ये ८० बिघा जग्गामा सोलार प्यानल निर्माण गर्दा आँप खेति बिलुप्त हुने छैन। तर पनि सोलार निर्माण गर्दा वातावरणिय प्रभाव अध्ययन गरी तथा स्थानिय लाई अपनत्व महसुस हुनेगरी सेवा सुविधा उपलब्ध गराई अगाडी बढनु राम्रो हुन्छ । तसर्थ भ्रमको पछाडी नलागी विकास निर्माण कार्यमा सहयोगी भुमिका निर्वाह गरौँ।

05/04/2024
Vacancyएक जना सिभिल इन्जिनियर को आवश्यकता रहेको छ। इच्छुक ब्याक्ती ले message गर्नुहोला ।
01/02/2023

Vacancy
एक जना सिभिल इन्जिनियर को आवश्यकता रहेको छ।
इच्छुक ब्याक्ती ले message गर्नुहोला ।

समानुपातिक मत मधेस प्रदेश
22/11/2022

समानुपातिक मत मधेस प्रदेश

Address

Janakpur

Telephone

+9779748475194

Website

Alerts

Be the first to know and let us send you an email when Viren Technical Consultancy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Viren Technical Consultancy:

Shortcuts

Share