18/01/2026
With Terai Madhesh Khawar – I just got recognized as one of their top fans! 🎉
Health Loksewa
This Page Useful for HA SN CMA ANM Lab Assistant Loksewa Aayog Preparation
18/01/2026
With Terai Madhesh Khawar – I just got recognized as one of their top fans! 🎉
Q. Which is not the case of acute Abdomen ?
A. Acute Respiratory Infection
B. Acute Appendicitis
C. Acute Peritonitis
D. Salpangitis
11/01/2023
प्रदेश निजामती सेवा र स्थानिय सरकारी सेवाका #पाँचौँ तहका विभिन्न सेवा समूहका #प्राविधिक_तर्फका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको #विज्ञापन!!
#प्रदेश_लोकसेवा_आयोग_सुदुरपश्चिम_प्रदेश
#स्वास्थ्य_सेवा_तर्फ
✅ हेल्थ असिस्टेन्ट - ३५ जना
✅ स्टाफ नर्स - २ जना
✅ पब्लिक हेल्थ नर्स - ४ जना
✅ कविराज - ३ जना
२२ औँ फिफा विश्वकप- २०२२ (मूख्य जानकारी)
===========🇦🇷🇦🇷🇦🇷========⚽️⚽️⚽️
•विजेता : अर्जेन्टिना
•उपविजेता : फ्रान्स
•तेस्रो स्थान : क्रोएसिया
•चौथो स्थान : मोरोक्को
•सर्वाधिक गोलकर्ता खेलाडी : किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स
•सर्वाधिक असिस्ट गर्ने खेलाडी : लियोनल मेस्सी, अर्जेन्टिना
•गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स
•गोल्डेन बल ( प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी ) : लियोनल मेस्सी, अर्जेन्टिना
•सर्वोत्कृष्ट गोल किपर : इमिलियानो मार्टिनेज, अर्जेन्टिना
•सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना
•जम्मा खेल : ६४
•जम्मा गोल : १७२
•सहभागी टोली : ३२ [ एसियाबाट अष्ट्रेलिया, इरान, जापान, कतार, साउदी अरेबिया र दक्षिण कोरिया गरी ६ टोली, अफ्रिका महादेशबाट ५, उत्तर अमेरिका महादेशबाट ४, दक्षिण अमेरिका महादेशबाट ४ र युरोपबाट १३ टोली सहभागी ]
•खेल खेलाइएका जम्मा रङ्गशाला : ५ वटा सहरका ८ रङ्गशाला
•पहिलो रातो कार्ड प्राप्त गर्ने खेलाडी : Wayne Hennessey, Wales
•फाइनल खेल सम्पन्न रङ्गशाला : The Lusail Stadium
•फाइनल खेल खेलाउने मुख्य रेफ्री : Szymon Marciniak, Poland.
•फाइनल खेलको म्यान अफ दी म्याच :
•फाइनल खेलमा खेलाइएको बलको नाम : 'Al Hilm' जसको अर्थ 'The Dream' हो ।
•मस्कट : La'eeb, जसको अर्थ 'Super Skilled Player' भन्ने हुन्छ
•आयोजक : कतार
•आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म
•पहिलो खेल : आयोजक कतार र इक्वेडरबिच
•पहिलो गोल गर्ने खेलाडी : इनर भ्यालेन्सिया, इक्वेडर
•पहिलो खेल सम्पन्न रङ्गशाला : Al Bayt Stadium
# विविध पक्ष :
- सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेपश्चात् एसियाली मुलुकका रूपमा कतारले फिफा विश्वकपको आयोजना गरेको,
- कतार विश्वकप, २०२२ विश्वकप फुटबल इतिहासमै पहिलोपटक जाडोयाममा सञ्चालन भएको विश्वकप,
- कतार विश्वकप, २०२२ विश्वकप इतिहासमै हालसम्मकै सर्वाधिक महङ्गो विश्वकप बनेको,
- कतार विश्वकप, २०२२ 'Carbon Neutral World Cup' भएको,
- जनसङ्ख्या तथा क्षेत्रफलका दृष्टिले फिफा विश्वकप आयोजना गर्ने सानो मुलुकको रेकर्ड कतारले बनाएको,
- विश्वकप खेलाउने पहिलो महिला रेफ्रीका रूपमा 'Stephanie Frappart' दर्ज,
# इतिहासमा फिफा विश्वकप फुटबल सङ्क्षिप्त चिनारी :
- विश्वमा पहिलोपटक आधिकारिक रूपमा सन् १८७२ मा स्कटल्यान्डको ग्लास्गोमा स्कटल्याण्ड र इङ्ल्याण्डबिच फुटबल खेल सम्पन्न भएको,
- सन् १९०४ मा फिफाको स्थापना भएको,
- पहिलो विश्वकप फुटबल सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको, अर्जेन्टिनालाई हराउँदै उरुग्वे विजेता भएको ।
- हालसम्म सर्वाधिक विश्वकप जित्ने टोली ब्राजिल (५ पटक) हो । जर्मनी र इटालीले ४/४ पटक विश्वकप जितेका छन् भने अर्जेन्टिनाले ३ पटक जितेको छ ।
- प्रत्येक ४/४ वर्षमा हुने फिफा विश्वकप फुटबल सन् १९४२ र सन् १९४६ मा द्वितीय विश्वयुद्धका कारण स्थगित भएको थियो ।
26/12/2022
प्रदेश लोकसेवा आयोग बागमती प्रदेश को प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका #सहायकस्तर_पाँचौँ तहका #अप्राविधिक/ #प्राविधिक पदहरुको विज्ञापन!!
#प्रदेश_लोकसेवा_आयोग_बागमती_प्रदेश
Q. Fertility returns immediatel after withdrawal of :
A. COCP
B. Implant
C. Depo-provera
D. IUCD
#स्थानीय_तह_संख्या
▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ ६
✓ उपमहानगरपालिका➥➥➥ ११
✓ नगरपालिका➥➥➥ २७६
✓ गाउँपालिका➥➥➥ ४६०
✓ वडा संख्या➥➥➥ ६७४३
✓ जम्मा स्थानीय तह➥➥➥ ७५३
जनसंख्याको आधारमा ठुला
▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ काठमाडौं
✓ उपमहानगरपालिका➥➥➥ जनकपुर, धनुषा
✓ नगरपालिका➥➥➥ मेचीनगर, झापा
✓ गाउँपालिका➥➥➥ राप्तीसोनारी, बाँके
जनसंख्याको आधारमा साना
▔▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ विराटनगर म.न.पा.
✓ उपमहानगरपालिका➥➥➥ जितपुर सिमारा, बारा
✓ नगरपालिका➥➥➥ ठुलोभेरी, डोल्पा
✓ गाउँपालिका➥➥➥ नारफु, मनाङ
क्षेत्रफलको आधारमा ठुला
▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ पोखरा महानगरपालिका
✓ उपमहानगरपालिका➥➥➥ घोराही, दाङ
✓ नगरपालिका➥➥➥ सितगंगा, अर्घाखाँची
✓ गाउँपालिका➥➥➥ नाम्खा, हुम्ला
क्षेत्रफलको आधारमा साना
▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ ललितपुर
✓ उपमहानगरपालिका➥➥➥ नेपालगन्ज, बाँके
✓ नगरपालिका➥➥➥ भक्तपुर
✓ गाउँपालिका➥➥➥ परवानीपुर, बारा
वडा संख्याको आधारमा सबैभन्दा ठुला
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ पोखरा महानगरपालिका, ३३ वडा
✓ उपमहानगरपालिका➥➥➥ कलैया उपमहानगरपालिका, २७ वडा
✓ नगरपालिका➥➥➥ लहान नगरपालिका, २४ वडा
✓ गाउँपालिका➥➥➥ पुथा उत्तरगंगा गाउँपालिका, १४ वडा
वडा संख्याको आधारमा सबैभन्दा साना
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ महानगरपालिका➥➥➥ विराटनगर महानगरपालिका, १९ वडा
✓ उपमहानगरपालिका➥➥➥ हेटौंडा, बुटवल, तुल्सीपुर, घोराही र धनगढी उपमहानगरपालिका, समान १९ वडा
नेपालको संबिधान अनुसारका जिल्लाहरू
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ प्रदेश नं. १➥➥➥ १४ वटा
✓ मधेश प्रदेश➥➥➥ ८ वटा
✓ वाग्मती प्रदेश➥➥➥ १३ वटा
✓ गण्डकी प्रदेश➥➥➥ ११ वटा
✓ प्लुम्बिनी प्रदेश➥➥➥ १२ वटा
✓ कर्णाली प्रदेश➥➥➥ १० वटा
✓ सुदूरपश्चिम प्रदेश➥➥➥ ९ वटा
✓ जम्मा➥➥➥ ७७ वटा
स्थानीय तह अनुसार केही बिशेष जिल्ला
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ धेरै नगरपालिका भएको जिल्ला➥➥➥ रौतहट (१६)
✓ बढी गाउँपालिका भएको जिल्ला➥➥➥ धादिङ
✓ बढी स्थानीय तह भएको जिल्ला➥➥➥ सर्लाही (२०)
✓ कम स्थानीय तह भएको जिल्ला➥➥➥ पूर्वी रुकुम (३ वटा)
✓ गाउँपालिका विहीन जिल्ला➥➥➥ काठमाडौ र भक्तपुर (२ वटा)
✓ नगरपालिका विहीन जिल्ला➥➥➥ मनाङ, मुस्ताङ, हुम्ला, रसुवा र पूर्वी रुकुम (५ वटा)
नेपालमा रहेकका ८,००० मिटरभन्दा अग्ला हिमालहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ सगरमाथा➥➥➥ ८,८४८.८६ मिटर
✓ कञ्चनजंघा➥➥➥ ८,५८६ मिटर
✓ ल्होत्से➥➥➥ ८,५१६ मिटर
✓ मकालु➥➥➥ ८,४६३ मीटर
✓ चोयु➥➥➥ ८,२०१ मिटर
✓ धौलागिरी➥➥➥ ८,१६७ मिटर
✓ मनास्लु➥➥➥ ८ ,१६३ मिटर
✓ अन्न्पूर्ण➥➥➥ ८,०९१ मिटर
बिभिन्न नदीका उद्गमस्थलहरु
▔▔▔▔▔▔▔▔▔▔▔
✓ बागमती➥➥➥ बागद्वार
✓ तामाकोशी➥➥➥ तिब्बत
✓ कर्णाली➥➥➥ तिब्बत
✓ कालिगण्डकी➥➥➥ मुस्ताङ लेक
✓ सेती नदी➥➥➥ सैपाल हिमाल
✓ मेची➥➥➥ लाली खर्क
✓ सानो भेरी➥➥➥ धौलागिरी हिमाल
✓ कमला➥➥➥ सिन्धुली गढी
✓ बुढीगण्डकी➥➥➥ गणेश हिमाल
✓ सुनकोशी➥➥➥ तिब्बत
✓ अरुण➥➥➥ तिब्बत
✓ महाकाली➥➥➥ अपि हिमाल
✓ कन्काई➥➥➥ महाभारत पर्वत
✓ त्रिशुली➥➥➥ तिब्बत
✓ ठुलो भेरी➥➥➥ दूधकुण्ड
✓ झीम्रुख➥➥➥ गौमुखी
नदी तथा नदीका सहायक नदीहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔
सप्तकोशी
▔▔▔▔
✓ सुनकोशी, दूधकोशी, तामाकोशी, अरुण, तमोर, लिखु र इन्द्रावती !!
✓ सबैभन्दा ठुलो सहायक नदी➥➥➥ अरुण
✓ सबैभन्दा सानो सहायक नदी➥➥➥ लिखु
✓ सहायक नदीहरुमध्ये सबैभन्दा पूर्वमा 'तमोर' रहेको छ भने सबैभन्दा पश्चिममा 'इन्द्रावती' रहेको छ !!
✓ कोशीलाई भारतमा "विहारको दुख" नामले पनि चिनिन्छ !!
सप्तगण्डकी
▔▔▔▔▔
✓ बुढीगण्डकी, कालीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, त्रिशूली र मर्स्याङ्दी !!
✓ सबैभन्दा ठुलो सहायक नदी➥➥➥ कालीगण्डकी
✓ सबैभन्दा सानो सहायक नदी➥➥➥ त्रिशूली
कर्णाली
▔▔▔
✓ हुम्ला कर्णाली, मुगु कर्णाली, ठुलो भेरी, सानो भेरी, सेती, तिला र बुढी गंगा !!
भारत पसेपछि नेपाली नदीहरुको नाम
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ कोशी➥➥➥ दामोदर
✓ कर्णाली➥➥➥ घाँघरा
✓ कन्काई➥➥➥ विरिंग
✓ मेची➥➥➥ महानन्दा
✓ महाकाली➥➥➥ शारदा
✓ बबई➥➥➥ सरयु
नेपालका नदी किनारमा रहेका प्रमुख स्थानहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ काठमाडौं, काठमाडौं➥➥➥ वाग्मती
✓ काँकडभिट्टा, झापा➥➥➥ मेची
✓ हेटौंडा, मकवानपुर➥➥➥ राप्ती
✓ पोखरा, कास्की➥➥➥ सेतीगण्डकी
✓ महेन्द्रनगर, कंचनपुर➥➥➥ महाकाली
✓ बुटवल, रुपन्देही➥➥➥ तिनाउ
✓ जोमसोम, मुस्ताङ➥➥➥ कालीगण्डकी
✓ बेनी, म्याग्दी➥➥➥ कालीगण्डकी
✓ घोराही, दाङ➥➥➥ बबई
✓ कुस्मा, पर्वत➥➥➥ मोदी
✓ वेसीसहर, लमजुङ➥➥➥ मर्स्याङ्दी
✓ दमौली, तनहुँ➥➥➥ सेती/मादी
✓ भरतपुर(नारायणगढ), चितवन➥➥➥ नारायणी
✓ विदुर, नुवाकोट➥➥➥ त्रिशूली
✓ चन्द्रगढी, झापा➥➥➥ मेची
✓ गाईघाट, उदयपुर➥➥➥ त्रियुगा
✓ मन्थली, रामेछाप➥➥➥ सुनकोशी
✓ सिमिकोट, हुम्ला➥➥➥ हुम्ला कर्णाली
✓ सिन्धुलीमाढी, सिन्धुली➥➥➥ कमलामाई
✓ गुलरिया, बर्दिया➥➥➥ बबई
✓ दिपायल, डोटी➥➥➥ सेती
✓ जुम्ला, जुम्ला➥➥➥ जुम्ला कर्णाली
✓ बागलुङ, बागलुङ➥➥➥ कालीगण्डकी
✓ सयाङ्जाबजार, स्याङ्जा➥➥➥ आँधीखोला
नेपालका केही नदीहरुको संस्कृत नाम
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ अरुण➥➥➥ महाप्रभा
✓ मादी➥➥➥ माण्डवी
✓ सुनकोशी➥➥➥ शुभश्रवा
✓ सेतीगण्डकी➥➥➥ शुक्लगंगा
✓ त्रिशूली➥➥➥ त्रिशूलगंगा
✓ मर्स्याङ्दी➥➥➥ शितप्रभा
✓ कर्णाली➥➥➥ पञ्चेश्वरी
✓ झिम्रुक➥➥➥ धर्मावती
✓ तादी➥➥➥ सूर्यवती
✓ लिखु➥➥➥ हेमगंगा
✓ ककुमती➥➥➥ कर्मनाशा
✓ धोवीखोला➥➥➥ रुद्रमती
✓ चेपे➥➥➥ चम्पावती
✓ तमोर➥➥➥ दुख:धी
✓ दूधकोशी➥➥➥ भद्रावती
✓ राप्ती➥➥➥ अचिरावती
✓ बुढीगण्डकी➥➥➥ यशोधरा
✓ कालीगण्डकी➥➥➥ कृष्णगण्डकी
✓ इन्द्रावती➥➥➥ सत्यवाहिनी
✓ दरौंदी➥➥➥ विश्वधरा
✓ मनोहरा➥➥➥ मणिमती
नेपालका बिभिन्न जिल्लामा रहेका तालहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ पाल्पा➥➥➥ सुके ताल, सत्यवती ताल, नन्दन ताल
✓ चितवन➥➥➥ विसहजार ताल, कसरा ताल, नन्दभाउजु ताल, गडुवा ताल, मजुरा ताल
✓ कास्की➥➥➥ फेवाताल, रुपा ताल, बेगनास ताल, बढुवा ताल, मैदी ताल
✓ संखुवासभा➥➥➥ सभापोखरी, सिद्धपोखरी, मत्स्यपोखरी, पाँच पोखरी
✓ खोटाङ➥➥➥ बराह ताल, छितापोखरी
✓ मनाङ➥➥➥ तिलिचो ताल
✓ दोलखा➥➥➥ च्छो-रोल्पा ताल
✓ पर्वत➥➥➥ खरिबराह ताल
✓ म्याग्दी➥➥➥ भाले बास्ने ताल
✓ बाग्लुङ➥➥➥ रुद्र ताल, जलपा ताल
✓ डोल्पा➥➥➥ शे-फोक्सुण्डो ताल, जगदुल्ला ताल
✓ रसुवा➥➥➥ गोसाइँकुण्ड, भैरब कुण्ड, सरस्वती कुण्ड, नाग कुण्ड
✓ दाङ➥➥➥ किचकनी दह, भोटे दह
✓ उदयपुर➥➥➥ सिम्जे ताल, जलजले पोखरी, रौताहा पोखरी
✓ रुपन्देही➥➥➥ गैडहवा ताल, लौसा ताल, सग्रहवा ताल
✓ कपिलवस्तु➥➥➥ जाखिरा ताल, जगदीशपुर ताल
✓ मोरङ➥➥➥महाराजा सुनवर्षी पोखरी, चुली पोखरी
✓ रामेछाप➥➥➥ दिमी पोखरी
✓ बारा➥➥➥ कामना दह
✓ मुगु➥➥➥ रारा ताल, छायानाथ दह
✓ मुस्ताङ➥➥➥ दामोदर कुण्ड
✓ डोटी➥➥➥ सुन दह
✓ अछाम➥➥➥ खप्तड दह
✓ इलाम➥➥➥ माई पोखरी
✓ सल्यान➥➥➥ कुभिन्डे दह
✓ सुर्खेत➥➥➥ बुलबुले ताल, सिम्री दह, मुरली दह
✓ जुम्ला➥➥➥ गिरि दह, शेख दह
✓ बझाङ➥➥➥ सुर्मा सरोबर
✓ पाँचथर➥➥➥ जोर पोखरी, लामपोखरी, सुकेपोखरी
✓ मकवानपुर➥➥➥ इन्द्रसरोबर
✓ कैलाली➥➥➥ घोडाघोडी ताल
✓ कंचनपुर➥➥➥ बेतकोट ताल, झिलमिला ताल, रानी ताल
✓ सिराहा➥➥➥ पतारी पोखरी
✓ ओखलढुंगा➥➥➥ दूध कुण्ड
✓ काठमाडौं➥➥➥ टौदह, रानीपोखरी
✓ ललितपुर➥➥➥ नागदह
✓ धनुषा➥➥➥ गंगासागर
✓ रुकुम➥➥➥ रुकुमकोट दह
नेपालका प्रमुख झरनाहरु
▔▔▔▔▔▔▔▔▔
✓ पचाल झरना➥➥➥ कालिकोट जिल्लामा रहेको ३८१ मिटर अग्लो झरना !!
✓ ह्यात्रुङ झरना➥➥➥ तेह्रथुम जिल्लाको फेदाप गाउँपालिकामा रहेको ३६५ मिटर अग्लो झरना !!
✓ सुलिगढ झरना➥➥➥ डोल्पा जिल्लामा रहेको १६८ मिटर अग्लो झरना !!
✓ डेभिड फल्स➥➥➥ कास्की जिल्लाको पोखरा
✓ रातमाटे झरना➥➥➥ ओखलढुंगा
✓ पोकली झरना➥➥➥ ओखलढुंगा
✓ बैकुण्ठे झरना➥➥➥ पाल्पा
✓ गंगाजमुना झरना➥➥➥ धादिङ
✓ तिलखुवा झरना➥➥➥ अर्घाखाँची
✓ पुरन्धारा झरना➥➥➥ दाङ
✓ खोरपानी झरना➥➥➥ डोटी
✓ भैरव कुण्ड झरना➥➥➥ सिन्धुपाल्चोक
✓ ओडारी खोलाको झरना➥➥➥ उदयपुर
✓ रुप्से झरना➥➥➥ म्याग्दी
✓ सिम्सुवाखोला झरना(नमस्ते झरना)➥➥➥ धनकुटा
✓ छाँगा डी झरना➥➥➥ तनहुँ
✓ च्याम्चे झरना(अक्टोपस झरना)➥➥➥ मर्स्याङ्दी, लमजुङ
नेपालमा खनिज पदार्थ पाइने स्थानहरु
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
✓ स्लेट➥➥➥ बन्दीपुर तथा बागमती, लुम्बिनी, गण्डकी, जनकपुर
✓ तामा➥➥➥ कुलेखानी, बन्दीपुर, बैतडी मकवानपुरको चिसापानी, सल्यान, मार्मा दार्चुला, धनकुटा, आदी !!
✓ सुन➥➥➥ कालीगण्डकी, बुढीगण्डकी, सुनकोशी, रिउखोला
✓ नुन खानी➥➥➥ मुस्ताङको थाकखोला
✓ गेरु➥➥➥ सिन्धुपाल्चोकको चौतारा
✓ सिसा➥➥➥ गणेश हिमाल, फुलचोकी, बैतडी, रसुवा आदि !!
✓ कोइला➥➥➥ दाङ, कैलाली, सल्यान, आदि !!
✓ चाँदी➥➥➥ बाग्लुङ, फूलचोकी
✓ सोडा➥➥➥ सल्यान, डोटी
✓ खरी➥➥➥ डडेलधुरा, गोरखा
✓ पेट्रोलियम➥➥➥ दैलेख, नेपालगञ्ज, दाङ, प्यूठान, धनगढ़ी, आदि !!
✓ फलाम➥➥➥ बझाङ, फुलचोकी, प्यूठान, कुलेखानी, आदि
✓ जस्ता➥➥➥ फुलचोकी, धादिङ, रसुवा, नुवाकोट, आदि !!
✓ निकेल➥➥➥ रामेछाप, धनकुटा, आदि !!
✓ कोबाल्ट➥➥➥ पाल्पा, धनकुटा, गुल्मी, अर्घाखाँची
कुन ठाउँ केका लागि प्रसिद्ध ??
▔▔▔▔▔▔▔▔▔▔▔
✓ माटाका भाँडा➥➥➥ भक्तपुर
✓ राडीपाखी➥➥➥ ओखलढुंगा, बाग्लुङ, तेह्रथुम, भोजपुर
✓ ताप्के➥➥➥ विरगञ्ज, पर्सा
✓ तरकारी➥➥➥ ठिमी, भक्तपुर
✓ भादगाउँले कालोटोपी➥➥➥ भक्तपुर
✓ तेल➥➥➥ खोकना
✓ गैंडा, हात्ती➥➥➥ चितवन
✓ कफी➥➥➥ गुल्मी
✓ खुकुरी➥➥➥ भोजपुर
✓ च्याखुरा➥➥➥ पिपलबोट, गोरखा
✓ चिउरा➥➥➥ टिकनीबोडे
✓ शालिग्राम➥➥➥ कालीगण्डकी
✓ अम्बा➥➥➥ घुनीबेसी
✓ छाला➥➥➥ दैलेख
✓ कपास➥➥➥ बाँके, बर्दिया, दाङ
✓ तोरी➥➥➥ चितवन
✓ अदुवा➥➥➥ मालनेटा, सल्यान
✓ असल सख्खर➥➥➥ बैतडी
✓ सुन्तला➥➥➥ धनकुटा, पोखरा, स्याङ्जा
✓ उखु➥➥➥ घुनीबेसी
✓ सानु दुधालु गाई➥➥➥ अछाम
✓ चामल➥➥➥ सिकरबेसी, नुवाकोट
✓ दही➥➥➥ भक्तपुर
✓ करुवा, अम्खोरा➥➥➥ पाल्पा
✓ गलबन्द➥➥➥ कास्की
✓ घरबुना कपडा➥➥➥ कीर्तिपुर
✓ काठको ठेकी➥➥➥ मकवानपुर
✓ स्याउ➥➥➥ मुस्ताङ, जुम्ला, हुम्ला
✓ हुक्काको नली➥➥➥ बाग्लुङ, डोटी
✓ मुला➥➥➥ चित्लाङ
✓ नासपति➥➥➥ फर्पिङ
✓ दुम्जाली खाडी➥➥➥ दुम्जा
✓ चिया➥➥➥ इलाम, झापा
✓ माछा➥➥➥ बाह्रबिसे, कुलेखानी
✓ चाकु➥➥➥ टोखा, काठमाडौं
✓ खाना खाने होटल➥➥➥ मुग्लिङ
प्रमुख भञ्ज्याङ
▔▔▔▔▔▔
✓ चाबुक भञ्ज्याङ➥➥➥ ५,९६९ मिटर उचाइ, ताप्लेजुङ
✓ तिपताला भञ्ज्याङ➥➥➥ ५,०९५ मिटर उचाइ, ताप्लेजुङ
✓ उम्बक भञ्ज्याङ➥➥➥ ५,२३० मिटर उचाइ, संखुवासभा
✓ ग्याला भञ्ज्याङ➥➥➥ ५,३७५ मिटर उचाइ, गोरखा
✓ लार्के भञ्ज्याङ➥➥➥ ५,१०५ मिटर उचाइ, गोरखा
✓ पोपटी भञ्ज्याङ➥➥➥ ४,२०० मिटर उचाइ, संखुवासभा
✓ उराई भञ्ज्याङ➥➥➥ ५,२०७ मिटर उचाइ, बझाङ
✓ टिंकर भञ्ज्याङ➥➥➥ ५,२५८ मिटर उचाइ, दार्चुला
✓ सर्पे भञ्ज्याङ➥➥➥ ५,०१२ मिटर उचाइ, हुम्ला
✓ लाप्चे भञ्ज्याङ➥➥➥ ५,०१८ मिटर उचाइ, हुम्ला
✓ याला भञ्ज्याङ➥➥➥ ५,४२५ मिटर उचाइ, डोल्पा
✓ नाम्जा भञ्ज्याङ➥➥➥ ४,९८६ मिटर उचाइ, मुगु
✓ आररिम भञ्ज्याङ➥➥➥ ५,४२५ मिटर उचाइ, डोल्पा
✓ चिमाला भञ्ज्याङ➥➥➥ ५,०९२ मिटर उचाइ, हुम्ला
✓ पिण्डु भञ्ज्याङ➥➥➥ ५६०० मिटर उचाइ, डोल्पा
✓ रागला भञ्ज्याङ➥➥➥ ५,०६७ मिटर उचाइ, संखुवासभा
✓ झुमा कोदारी भञ्ज्याङ➥➥➥ १,६६९ मिटर उचाइ, सिन्धुपाल्चोक
✓ छिरनचोभा भञ्ज्याङ➥➥➥ ४,३८७ मिटर उचाइ, संखुवासभा
✓ मारिम भञ्ज्याङ➥➥➥ ५,४८८ मिटर उचाइ, डोल्पा
✓ थाप्ले भञ्ज्याङ➥➥➥ ५,१०४ मिटर उचाइ, गोरखा
नेपालमा सबैभन्दा ठुलो
▔▔▔▔▔▔▔▔▔
✓ दरबार➥➥➥ सिंहदरबार
✓ नदी➥➥➥ सप्तकोशी
✓ मन्दिर➥➥➥ जानकी मन्दिर
✓ सिँचाइ➥➥➥ बाग्मती
✓ रंगशाला➥➥➥ दशरथ रंगशाला
✓ आरक्ष➥➥➥ ढोरपाटन (१३२५ व.कि.मि.)
✓ राष्ट्रिय निकुञ्ज➥➥➥ शे-फोक्सुण्डो
✓ पुस्तकालय➥➥➥ त्रि.वि.को पुस्तकालय
✓ दूतावास➥➥➥ रसिया
✓ गुफा➥➥➥ सिद्ध गुफा (तनहुँ)
✓ पक्की पुल➥➥➥ महेन्द्र राजमार्गमा पर्ने ११३०.८ मिटरको महुली पुल
✓ स्तुप➥➥➥ बौद्ध स्तूप
✓ घण्टा➥➥➥ हनुमानढोका अगाडि रहेको
नेपालमा सबैभन्दा बढी
▔▔▔▔▔▔▔▔▔
✓ गजुर भएको मन्दिर➥➥➥ कृष्ण मन्दिर, पाटन (२१ गजुर)
✓ पुरानो मुर्ति➥➥➥ बिरुपाक्ष
✓ गर्मी हुने ठाउँ➥➥➥ नेपालगञ्ज
✓ वर्षा हुने ठाउँ➥➥➥लुम्ले (कास्की)
✓ जाडो हुने ठाउँ➥➥➥ मुस्ताङ
✓ विमानस्थल भएको जिल्ला➥➥➥ सोलुखुम्बु
✓ गुम्बा भएको जिल्ला➥➥➥ सोलुखुम्बु
कुन जिल्लाको के विशेषता ??
▔▔▔▔▔▔▔▔▔▔▔
✓ हिमालपारिको जिल्ला➥➥➥ मनाङ र मुस्ताङ
✓ नयाँ नेपाल भनी चिनिने जिल्ला➥➥➥ बाँके, बर्दिया, कैलाली र कंचनपुर
✓ उत्तर हिमालदेखि दक्षिण महाभारतसम्म फैलिएको जिल्ला➥➥➥ धादिङ
✓ महेन्द्र राजमार्गले नछुने तराईको एकमात्र जिल्ला➥➥➥ पर्सा
✓ सबैभन्दा अग्लो उचाइमा सदरमुकाम भएको जिल्ला➥➥➥ हुम्ला
✓ सबैभन्दा धेरै विमानस्थल भएको जिल्ला➥➥➥ सोलुखुम्बु
✓ एग बास्केट➥➥➥ चितवन
✓ नेपालको मरभूमि➥➥➥ मुस्ताङ
✓ नेपालको जस्तै नक्सा भएको जिल्ला➥➥➥ बाग्लुङ
✓ माथिल्लो सगरमाथा➥➥➥ सोलुखुम्बु ,ओखलढुंगा र खोटाङ
✓ झोलुंगे पुलको जिल्ला➥➥➥ बाग्लुङ
✓ तीनतिरबाट नदीले सिमाना छुट्याइएको जिल्ला➥➥➥ ओखलढुंगा
✓ ज्वालामुखीको चिन्ह भएको जिल्ला➥➥➥ दैलेख
५२ पोखरी ५३ टाकुरी भएको जिल्ला➥➥➥ रुकुम
09/12/2022
लुम्बिनी प्रदेश लोकसेवा आयोगकाे प्रदेश निजामती सेवा र स्थानिय सरकारी सेवा अन्तर्गत प्राविधीक चाैथाे तहको भारी विज्ञापन!!
प्रदेश नं १ बारे जानकारी
==================
✍️ कुल क्षेत्रफल : २५,९०५ वर्ग किमि ( १७.६%)
✍️ अवस्थित जिल्ला : १४ वटा ( तेह्रथुम , इलाम, संखुवासभा, ओखलढुंगा , झापा, सुनसरी , ताप्लेजुङ , खोटाङ , मोरङ, सोलुखुम्बु , धनकुटा , पाँचथर , उदयपुर , भोजपुर )
✍️ स्थायी राजधानी : विराटनगर
✍️ स्थानीय तहको संख्या : १३७ वटा
✍️ महानगरपालिका : १ वटा
✍️ उपमहानगरपालिका : २ वटा
✍️ नगरपालिका : ४६ वटा
✍️ गाउपालिका : ८८ वटा
✍️ प्रतिनिधि सभा निर्वाचन संख्या : २८ वटा
✍️ प्रदेश सभा निर्वाचन क्षेत्र : ५६ वटा
✍️ जनसंख्या : ४९,७२,०२१
✍️ प्रमुख सहरहरु : विराटनगर, इटहरी , धरान , धनकुटा , बिर्तामोड , इलाम , खोटाङ
✍️ प्रमुख धार्मिक तथा पर्यटकिय स्थलहरु : पाथिभरा , हलेसि महादेव , श्री अन्तु डाँडा , कन्याम, बराह क्षेत्र , माइपोखरी , नाम्चे बजार , बुढा सुब्बा , भेडेटार
✍️ प्रमुख झरनाहुरु : ह्यातुङ, पोकलि, टोड्के, रातमाटे,
✍️ प्रमुख हिमालहरु : सगरमाथा , मकालु, कञ्जनङ्घा, ल्होत्से, चोयु
✍️ प्रमुख जातिहरु : ब्राह्मण , क्षेत्री , राई, लिम्बू , थारु, लेप्चा, तामाङ , गुरुङ , मगर
✍️ प्रमुख भाषाहरु : नेपाली , मैथिलि, किराँती , तामाङ्ग, लिम्बू , गुरुङ्ग , मगर, थारु लेप्चा
✍️ प्रमुख संरक्षित क्षेत्रहरु : सगरमाथा राष्ट्रिय निकुञ्ज , मकालु बरुण राष्ट्रिय निकुञ्ज , कोशि टप्पु वन्यजन्तु आरक्ष, कञ्चनजंघा संरक्षण क्षेत्र
✍️ प्रमुख नदिहरु : अरुण, तमोर , कोशि, लिखु, खुम्बु हिमनदि
✍️ प्रमुख विमानस्थलहरु : विराटनगर , लुक्ला, फाप्लु, तुम्लिङटार , लामिडाँडा, सुकेटार , रुम्जाटार , चन्द्रगढी
नोट : सबैभन्दा धेरै जिल्ला भएको प्रदेश । सबैभन्दा बढि स्थानिय तह भएको प्रदेश ।
यश प्रदेशमा विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा लगायत ८ हजार मिटर माथिका ५ वटा हिमाल पर्दछन ।
यश प्रदेशले चिन र भारत दुबै लाई छुन्छ ।
14/06/2022
प्रदेश लोकसेवा आयोग सुदुरपश्चिम प्रदेशको पदपूर्ति सम्बन्धी संशोधित बार्षिक कार्यतालिका !!!