Satyam International Academy

Satyam International Academy ᴡᴇ ᴘʀᴏᴠɪᴅᴇ ᴛʜᴇ ʙᴇsᴛ ᴇɴᴠɪʀᴏɴᴍᴇɴᴛ ғᴏʀ sᴛᴜᴅʏ

𝐅𝐫𝐨𝐦 𝐓𝐨𝐦𝐨𝐫𝐫𝐨𝐰 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐖𝐢𝐥𝐥 𝐁𝐞 𝐑𝐞𝐨𝐩𝐞𝐧 𝐀𝐬 𝐔𝐬𝐮𝐚𝐥 𝐓𝐢𝐦𝐞. 𝐓𝐡𝐚𝐧𝐤 𝐘𝐨𝐮
27/04/2026

𝐅𝐫𝐨𝐦 𝐓𝐨𝐦𝐨𝐫𝐫𝐨𝐰 𝐒𝐜𝐡𝐨𝐨𝐥 𝐖𝐢𝐥𝐥 𝐁𝐞 𝐑𝐞𝐨𝐩𝐞𝐧 𝐀𝐬 𝐔𝐬𝐮𝐚𝐥 𝐓𝐢𝐦𝐞. 𝐓𝐡𝐚𝐧𝐤 𝐘𝐨𝐮

17/04/2026
01/03/2026

रङ्गहरूको पर्व होलीको अवसरमा सम्पूर्ण शिक्षक,कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो पर्वले हाम्रो विद्यालय परिवारमा एकता, सद्भाव र सकारात्मक ऊर्जा थपोस् भन्ने कामना गर्दछु ।
सुरक्षित र मर्यादित रूपमा होली मनाऔँ ।

सत्यम ईन्टरनेशनल एकेडमी
जनकपुरधाम, धनुषा

ᴏᴜʀ sᴄʜᴏᴏʟ ᴡɪʟʟ ʙᴇ ʀᴇᴏᴘᴇɴ ғʀᴏᴍ sᴜɴᴅᴀʏᴛʜᴀɴᴋ ʏᴏᴜ
01/01/2026

ᴏᴜʀ sᴄʜᴏᴏʟ ᴡɪʟʟ ʙᴇ ʀᴇᴏᴘᴇɴ ғʀᴏᴍ sᴜɴᴅᴀʏ
ᴛʜᴀɴᴋ ʏᴏᴜ

13/09/2025

सुचना सुचना सुचना

Gen-ज द्वारा गरिएको आन्दोलनमा सहादत विद्यार्थीहरु प्रती हार्दिक सम्बेदना प्रकट गर्दै हालको भीषण परिस्थिति र सुरक्षा संबेदनसिल लाई ध्यान मा राख्दै बन्द अबस्थामा रहेका यश पालिका भित्रका स्कुल तथा क्लेजहरुको पठनपाठन पुनः २०८२-०५-३० गते सोमबारका दिन देखि संचालन गर्न गराउन व्यहोरा जानकारीका साथ हार्दिक अनुरोध गरिन्छ।
प्याब्सन एन-प्याब्सन
अध्यक्ष अध्यक्ष
रवीन्द्र कु. चौधरी दिपक कु. ठाकुर

ғʀᴏᴍ ᴛᴏᴍᴏʀʀᴏᴡ sᴄʜᴏᴏʟ ᴡɪʟʟ ʙᴇ ʀᴇᴏᴘᴇɴᴛʜᴀɴᴋ ʏᴏᴜ
15/06/2025

ғʀᴏᴍ ᴛᴏᴍᴏʀʀᴏᴡ sᴄʜᴏᴏʟ ᴡɪʟʟ ʙᴇ ʀᴇᴏᴘᴇɴ
ᴛʜᴀɴᴋ ʏᴏᴜ

ᴠᴀᴄᴀɴᴄʏ
23/03/2023

ᴠᴀᴄᴀɴᴄʏ

03/11/2022

धनुषा बोर्डिंग स्कूल सबैलाका संस्थापक प्रिन्सिपल श्री राम सेवक पंडित सरको असामयिक निधन प्रति Satyam international academyजनकपुर गहिरो समबेदना व्यक्त गर्दछ /यस दुखद घडीमा शोकाकुल परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भनि प्रार्थना गर्दै l

Satyam international academy

छठ पूजा को हार्दिक मंगलमय शुभकामना... 🙏
29/10/2022

छठ पूजा को हार्दिक मंगलमय शुभकामना... 🙏

Address

Near Malpot Office, Bishara Chowk
Janakpur

Telephone

+9779817896110

Website

Alerts

Be the first to know and let us send you an email when Satyam International Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Satyam International Academy:

Shortcuts

Share

Category